| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

कोरोनाबाट दुई सय ८९ जनाको मृत्य, आज मात्रै नौ सय ८० संक्रमित

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको

गोरखा अस्पतालमा मृत्यू भएकी महिलाको शव ब्यवस्थापन सेनाले गर्ने

मृत्यू पछि कोरोना पुष्टि भएकी गोरखा नगरपालिका ७ कि ७५ वर्षिय महिलाको शव ब्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय

गण्डकीका डीआइजीलाई कोरोना

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोभिड १९ पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

एक सातामा युएईमा ५ नेपालीको कोरोनाबाट मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार  भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो। भदौ १२

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि भएको छ । शनिवार अचेत भएपछि गोरखा अस्पतालमा उपचारको क्रममा गोरखा नगरपालिका ७ कि वृद्धाको ज्यान गएको थियो ।

अर्को वर्षको मध्यपछि मात्र कोभिडविरुद्धको खोप : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि

स्यानिटाईजर भन्दा साबुनपानीले हात धुनु राम्रो

विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र

गोरखा अस्पतालको इमर्जेन्सी सुचारु

शनिवार दिउँसोदेखि बन्द रहेको गोरखा अस्पतालको इमर्जेन्सी कक्ष शनिवार राती ८ः३० बजेदेखि खुलेको छ । गोरखा अस्पतालका अनुसार इमर्जेन्सी कक्षलाई डिसइन्फेक्ड गरेर खुल्ला गरिएको हो । उपचाररत ७५ वर्षिय एक

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका २० जनालाई अझै आइशोलेसनमा राखिएन

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २२ जना मध्ये २० जनालाई अझै आइशोलेसनमा लगिएको छैन । गोरखा नगरपालिका ६ का दुई जनालाई शनिवारदेखि होम आइशोलेसनमा राखिएपनि अन्य सबै घरमै छन