| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

धार्चेमा पाँच शैयाको आधारभूत अस्पताल निर्माण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल निर्माण भएको छ । देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप धार्चेले वडा नम्वर ३ खोर्लावेशीमा अस्पताल निर्माण गरेको हो

धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउनेलाई पालिकाद्वारा सम्मान

धार्चे गाउँपालिकाले धार्चे आधारभूत अस्पताल निर्माणमा सघाउने विदेशी दाताहरुलाई सम्मान गरेको छ । शुक्रबार खोर्लाबेशीस्थित नवनिर्मित आधारभूत अस्पतालमा एक समारोह आयोजना गरी प्रसंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको

ओल्ड क्यापिटल स्कूल र संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौता

गोरखा सदरमुकामको रानीवनमा रहेको द ओल्ड क्यापिटल मावि र गोरखा बसपार्कको संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौँता भएको छ । बिहीबार ओल्ड क्यापिटल माविका अध्यक्ष सुरेन्द्र कुँवर, प्रिन्सिपल जनक केसी

सिर्दिबासमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा छ सय बढीले सेवा लिए

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा छ सय बढीले सेवा लिएका छन् । ३ दिने शिविरको अन्तिम दिन मंगलबारसम्ममा ६ सय १० जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ

बगुवाको स्वास्थ्य चौकी भवन हस्तान्तरण

भिमसेनथापा गाउँपालिका–५ वगुवाको ‘बगुवा स्वास्थ्य चौकी’ भवन हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच निर्माण कम्पनीले स्वास्थ्य चौकी इन्चार्ज राजु श्रेष्ठ र वडाअध्यक्ष होम बहादुर बरामुलाई संयुक्त रुपमा भवन

बारपाकका पाँच जनामा क्षयरोग पुष्टी

बारपाकका पाँच जनामा क्षयरोग देखिएको छ । आइतवार भएको एक्सरेद्धारा छातीरोग सम्बन्धि खोजपडताल शिविरमा परिक्षण गर्दा उनीहरुमा क्षयरोग पुष्टी भएको हो । गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराको आयोजना, गाउँपालिकाको

जहाँ न स्वास्थ्यचौकी, न नियमित खोप, सिटामोल लिन तीन घण्टा

धार्चे गाउँपालिका ७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कँदै गर्दा भीरबाट लडिन् । आफन्तीहरु भेला भएर बोकेर घरमा ल्याए । हात चलाउनै नमिल्ने गरी दुख्यो । धेरै

डेंगी नियन्त्रणलाई प्राथमिकता देऊ

गोरखा बजारमा अहिले डेंगी संक्रमणको धेरै ठूलो त्रासदी छ । संक्रमणबाट दुईजनाको मृत्यू भइसकेको छ ।अहिले गोरखा अस्पतालमा उपचारका लागि आउनेहरुमध्य दैनिक १५ जना भन्दा धेरैमा डेंगी पुष्टि हुने गरेको

उत्तरी गोरखामा नेपाली सेनाद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–४ प्रोकमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । गत शुक्रवार र शनिवार संचालन भएको शिविरमा दुई सयभन्दा बढीले सेवा लिएका छन् । १ सय

प्रोकमा नेपाली सेनाको निशुल्क स्वास्थ्य शिविर संचालन हुने

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोकमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाको सहकार्यमा नेपाली सेनाको रिपुमर्दन गणले यही असोज ११ र १२ गते शिविर संचालन गर्न