
प्रतिक्षा आले मगर । केही दिन यता गोरखा अस्पतालमा डेंगुका बिरामीको चाप बढ्दो छ । चेकजाँचका लागि आउने अधिकांशमा डेंगुको संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालले बताए

गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मेडिकल अधिकृत डा. दिलिपकुमार कुशवाहमाथि हातपात भएको छ । सोमवार ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँच्ने क्रममा आफूमाथि हातपात भएको कुशवाहले दरौँदीलाई बताए

डा. सिद्धार्थ खनाल (नि. मेडिकल सुपरिटेण्डेन्ट, गोरखा अस्पताल)१. विषय प्रवेशगोरखा जिल्लामा दुईवटा नगररपालिका तथा नौवटा गाउँपालिका गरी ११ स्थानीय सरकार रहेको छ । ९३ वडामा विभाजित यस जिल्ला हिमाली, पहाडी,

प्रतिक्षा आले मगर ‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय

जिल्लाका ९४ स्वास्थ्य संस्थाहरुमध्ये भच्चेक आधारभूत अस्पताल सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादनको आधारमा गरिएको मूल्याकंनमा बारपाक स्वास्थ्य चौकी दोस्रो र गोरखा नगरपालिकाको तारानगर स्वास्थ्य चौकी तेस्रो

सेवा सुविधामा सुधार गर्दै आएको गोरखा अस्पतालमा हालै बिरामीलाई थप सेवा सुविधा दिने उद्देश्यले लिफ्ट निर्माण भएको छ । नवनिर्मित लिफ्टको शुक्रबार विधिवत उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री

मानव सेवा आश्रमले आफ्नो १२ औं बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।उत्सवको अवसरमा बिहीवार रक्तदान कार्यक्रम गरिएको गोरखा आश्रमले जनाएको छ । कुल २५ पाउण्ड रगत संकलन भएको

गोरखा बजारको एउटा टोल पहिरोको जोखिममा रहेको छ । गोरखा नगरपालिका ७, मिलनटोल (सालबोटे) पहिरोको उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । बस्तीभन्दा तल रहेको चिहाने खोलाले सडकसम्म पहिरो तानेपछि

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु संक्रमण जोखिमका आधारमा गोरखा प्रदेशको चौँथो नम्बरमा परेको छ । प्रदेशको ११ जिल्लाहरु मध्य छिमेकी जिल्ला तनअुँ डेङगु संक्रमण उच्च जोखिमका आधारमा पहिलो नंबरमा

शिव उप्रेती । गण्डकी गाउँपालिका ७ की ४३ बर्षीया कमला कुमारी(नाम परिवर्तित) अचेल साहुको तरकारी बारीमा काम गर्न जान्नन् । ज्यानमा रोग पसेपछि उनी घर बाहिर हिँडडुलबाहेक काममा निस्कन सक्दिनन्