| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोनपामा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन

डेङगु नियन्त्रणका लागि गोरखा नगरपालिकाले ‘लाम्खुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरेको छ । शुक्रबार गोरखा सदरमुकाम स्थित कट्टेलचोकदेखि आयुर्वेदिक चोकसम्म सरसफाई कार्यक्रम गरेर नरपालिकाले अभियान संचालन गरेको

दुवै मृगौला फेल भएकी गुरुङलाई नगद सहयोग

दुवै मृगौला फेल भएकी धार्चे गाउँपालिका–७ लापुकी ११ वर्षीय अनुजा गुरुङलाई नगद सहयोग गरिएको छ । तमु प्ये ल्हु संघ प्रवास शाखा हङकङले तमु प्ये ल्हु संघ गोरखामार्फत नगद सहयोग

डेंगु रोगको संक्रमण बढेको भन्दै सजग रहन आग्रह

जिल्लामा डेंगु रोगको संक्रमण फैलिदै गएको भन्दै सजग रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । छिमेकी जिल्ला तनहूँमा फैलिएको डेंगु संक्रमणका कारण गोरखामा पनि संक्रमितको संख्या बढ्न थालेको कार्यालयले जनाएको

डेँगु, स्क्रब टाइफसलगायतका रोगबाट बचौँ, बचाऔँ

कुनैपनि महामारीको एउटा नमूना पोजेटिभ देखियो भने राष्ट्रिय समाचार बन्छ । तर ती केसहरु धमाधम बढ्न थाल्छ, तब सामान्यीकरण बन्दै जान्छ भन्ने उदाहरण कोभिड १९ महामारीका बेला सबैले अनुभव गरेकै

गोरखामा दुई महिनामा ५२९ जना डेङ्गु संक्रमित, १०८ जनामा स्क्रब टाईफस पुष्टी

गोरखामा दुई महिनामा अवधीमा ५२९ जना डेङ्गु संक्रमण देखिएको छ । यस्तै, १०८ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो । असार साउन यता उक्त सङख्यामा संक्रमण फैलिएको

आरुघाटमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन

डेंगु रोग नियन्त्रणका लागि आरुघाट गाउँपालिकामा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन भएको छ । शनिवारबाट सुरु भएको अभियान अन्तरगत आरुघाट बजार क्षेत्रको बिभिन्न क्षेत्रमा सरसफाइ गरिएको स्वास्थ्य

पालुङटारको मदनेडाँडा माविमा स्वास्थ्य शिविर सम्पन्न

पालुङटार नगरपालिका वडा नं ९ स्थित मदनेडाँडा माविका स्वास्थ्य शिविर सम्पन्न भएको छ । आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाको आयोजना तथा मनकामना मेडिकल हल छेवेटारको प्राविधिक सहयोगमा शिविर

निशुल्क दन्त शिविरमा ३०० बढीले सेवा लिए

रोटरी क्लव अफ गोरखाको आयोजनामा सम्पन्न दन्त शिविरमा ३०० बढीले सेवा लिएका छन् । यही साउन २१ गतेबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको थियो । डेन्टल भोलिन्टियरिङ्क टिम जर्मनीको

आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार

गोरखासदरमुकामको छिमेकी तनहुँको आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि सो रोगको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेंगु संक्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको

महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न

जिल्लामा महामारी तथा प्रकोपजन्य कहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले डेङ्गु लगायत महामारी