
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको चितवन मेडिकल कलेज बीच स्वास्थ्य सम्झौँता भएको छ । मंगलबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटा बीच उक्त सम्झौँता

गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदाको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।गण्डकी प्रदेश

यही माघ २२ गतेबाट फागुन ६ गतेसम्म संचालन हुन लागेको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाले मंगलबार सर्वपक्षीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी खोपका बारेमा

रोटरी क्लव अफ गोरखाले बर्षौदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि गर्ने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसंगको सहकार्यमा रोटरी क्लवले यहीँ माघ

नेपाल निजामति कर्मचारी संगठन गोरखाको १३ औं अधिवेशनबाट अध्यक्षमा पुनः शारदाप्रसाद भट्टराई चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार सम्पन्न संगठनको १३ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति

गोरखा नगरपालिकाभित्रका २५ सय ७३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । नगरभित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई लक्षित

गोरखा अस्पतालमा रेबिज खोपको अभाव भएको छ । प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रबाट खोप नआएपछि अभाव भएको हो । अस्पतालमा मात्र नभएर समग्र जिल्लामा नै रेबिज खोपको अभाव भएको गोरखा

पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा एच.पि.भि खोप अभियान संचालन हुने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी माघ २२ गतेबाट खोप अभियान

गोरखाको आरुघाट गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ११ सय ६३ जनाले सेवा लिएका छन् । आरूघाट गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनल सिङ्गापुरको संयुक्त सहकार्यमा संचालन भएको तीनदिने

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी ‘चाइल्ड प्ले थेरापी’ अर्थात बाल खेल उपचार कक्ष स्थापना भएको छ । उपचार प्रक्रियामा रहेका बालबालिकाहरुको डर, तनाव र असहजपन हटाउने उदेश्य सहित अस्पतालले थेरापी कक्ष