
यसपटक पालुङ्टार नगरपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गत जेठ १ गते प्रकाशित गरेको ६३ औं प्रतिवेदनले गोरखाका ११ मध्य पालुङटारको बेरुजु सबैभन्दा धेरै २.९४ प्रतिशत

गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र जथाभावि फोहोर फाल्नेलाई चारहजार रुपैँया जरिवाना गर्ने भएको छ । नकुहिने फोहोर जथाभावी फ्याक्ने प्रवृत्तिलाई निरुत्साहन गर्न यस्तो कदम चालेको पालिकाले जनाएको छ । पालिकाले एक

अनलाईन ठगी गरेको आरोपमा रौटहट प्रहरीले पक्राउ गरेका गोरखाका वडा सदस्यसहित तीनैजनालाई अदालतले धरौटीमा रिहा गरेको छ । रौतहट जिल्ला अदालतको सोमबारको थुनछेक बहशपछि उनीहरुलाई धरौटीमा रिहाको आदेश गरेको हो

ओसन क्लवले आयोजना गरेको एसईई कप २०८३ को उपाधि मुग्लिनको त्रिवेणी युवा क्लवले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा हिल्ली फिल्डर्स गोरखा एफ.सीलाई हराउँदै त्रिवेणी युवा क्लव उपाधि

अनलाईन ठगी गरेको आरोपमा प्रहरीले गोरखाका वडा सदस्यसहित तीनजनालाई पक्राउ गरेको छ । चन्द्रनिगारहपुर २ रौतहटकी रेनुमाया थिङको जाहेरीका आधारमा गोरखाको भीमसेनथापा गाउँपालिका २ का वडासदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका

गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकका लागि यस वर्ष ५१ करोड बजेट सुनिश्चित भएको हो । धार्चे गाउँपालिकाको केन्द्र माछिखोलादेखि हावाडाँडासम्म सडक कालोपत्रेका लागि

गोरखाको अजिरकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गत शनिबार भव्य कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको जनस्वास्थ्य अधिकृत सुरेश दवाडीले

बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरको सहजीकरणमा तालिम सम्पन्न भएको हो । गत शुक्रबारदेखि

सानिमा बैँक शाखा कार्यालय गोरखाले गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पेडियाट्रिक बेड सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाललाई उक्त सामाग्री

हेड्स नेपालको अध्यक्षमा ओमबहादुर क्षेष्ठ चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न बह्रौँ वार्षिक साधारण सभा एवं छैठौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति गठन गरेको हो ।जसको उपाध्यक्षमा खडानन्द