| मङ्लबार, जेष्ठ ४, २०८३

हेड्स नेपालको अध्यक्षमा ओमबहादुर श्रेष्ठ

हेड्स नेपालको अध्यक्षमा ओमबहादुर क्षेष्ठ चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न बह्रौँ वार्षिक साधारण सभा एवं छैठौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा खडानन्द भट्ट, सचिवमा सुदिप उपरकोटी, कोषाध्यक्षमा केशव बस्नेत तथा सहसचिवमा किरण अर्याल चयन भएका हुन् । यस्तै, सदस्यहरुमा फुलमाया गुरुङ, रनमजी न्यौपाने, माधव अर्याल, तिल कुमारी पोखरेल, भक्तराम राना मगर र सन्तबहादुर रम्तेल चयन भएका छन् ।
संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता एवं हेड्स नेपालका केन्द्रिय अध्यक्ष दिलिप देवकोटाको प्रमुख आतिथ्यतामा साधारण सभा एवं अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्