| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यू

यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकास गुरुङको भीरबाट लडेर मृत्यू भएको

सुपर त्रिशुली जलविद्युत आयोजना स्थलमा लडेर मजदुरको मृत्यू

गोरखामा निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यू भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यू

बेरुजु घटाउँदै गोरखाका अधिकांश पालिकाहरु, केहीको बढ्यो

प्रतिक्षा आले जिल्लाका अधिकांश पालिकाहरुको बेरुजु विगतका वर्षहरुको तुलनामा घटेको छ । महालेखा परिक्षकको कार्यालयले यही जेठ २ गते सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश पालिकाहरुले विगतको तुलनामा

गोरखामा विद्युत सेवा सुचारु अनिश्चित

गोरखामा विद्युत सेवा कहिलेदेखि सुचारु हुने भन्ने बिषय अनिश्चित रहेको छ । गोरखामा विद्युत प्रशारण गर्ने मार्किचोक सव–स्टेशनको पावर ट्रान्सफर्मरमा देखिएको समस्या अझै समाधान नभएकाले कहिलेबाट सेवा सुचारु हुन्छ भन्ने

छैठौँ पटक सगरमाथा शिखरमा पूर्णिमा

कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् । उनी छैठौँ

बूढीगण्डकी आयोजना, लार्के र पन्थडिही सडकको काम पनि सुस्तै

बूढीगण्डकी आयोजनाको थपिएको म्याद सकिन तीनबर्ष बाँकी, प्रगति जम्मा १६ प्रतिशत १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले आर्थिक बर्ष २०६९/०७० मा प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला

धमाधम पालिका अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले धमाधम पालिका अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाको भिमसेनथापा र सहिदलखन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको रास्वपा गोरखाका सचिव मिलन रानाले बताए । चुुमनुब्रीको भेलालले

एसपी बिकको एक बर्षे उपलब्धी: हिरासत कक्ष सुधारदेखि चौकीको नयाँ भवन निर्माणसम्म

जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी भरतबहादुर बिकको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा सरुवा भएका उनले अघिल्लो बर्षको बैशाख २६ गते जिल्ला प्रहरी

पालुङटारमा ‘भजन महोत्सव’ सम्पन्न

पालुङटारमा ‘भजन महोत्सव–२०८३’ सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको समन्वयमा मंगलबार भजन महोत्सव सम्पन्न भएको हो । पालुङटारको वडा नं ७ च्याङलीमा

घर भत्किएर पुरिँदा एक बालक घाइते

पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् । बुधबार बिहान सातबजेतिर अबिरल बर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी