
कीर्तिमानी आरोही पुरबहादुर गुरुङ(युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ । गत विहिबार पाकिस्तानको ब्रोडपिकको हिउँपहिरोमा परी मृत्यू भएपछि उनका आफन्तजन, गाउँलेहरु अहिले काठमाडौं, काभ्रेस्थलीस्थित उनको

प्रतीक्षा आले ।दुरदराजका गाउँबस्तीबाट अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले जिल्लाका पालिकाहरुले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै उनीहरुको अभिलेख अद्यावधिक गर्न

अण्डाडाँडामा फेरि ठूलो पहिरो झरेको छ । धार्चे गाउँपालिका ३ को तातोपानी र दोभान बीच पर्ने अण्डाडाँडामा पहिरो झरेको जगतका विशाल घलेले जानकारी दिए । ‘त्यहाँ पहिले पनि सानो–सानो पहिरो

राष्ट्रिय विभूति अमरसिँह थापाको स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पु¥याउने

पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा ज्यान गुमाउनेमध्ये पुरबहादुर गुरुङ (युक्त) पनि एक हुन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका उनको बाल्यकाल हिमालकै काखमा वित्यो ।सन् १९८९

भाडादर नराख्ने सार्वजनिक सवारीलाई कारवाही गरिने भएको छ । हालै ट्राफिक प्रहरी प्रमुखको रुपमा जिल्ला आएका एकनारायण खनालले पत्रकार भेटघाट गर्दै भाडादर राखे नराखेको अनुगमन बढाइने बताए । ‘भाडादर र

गोरखामा वैंकिङ कसुर सम्बन्धी मुद्दाहरु बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८२/०८३ मा दर्ता भएका ३ सय मुद्दामध्ये वैंकिङ कसुर सम्बन्धी ४८ मुद्दा रहेका छन् ।

झंगटेदेखि तान्द्राङको सिमलाफेद सम्मको कुल २४ किलोमिटर सडकखण्डलाई समेटेर भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको काम भइरहेको छ । पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्यसहित २०७६÷७७ बाट काम सुरु

बिहीबार बिहानै उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं ३ को यारुमा सडक बाटो माथिबाट ठुलो ढुङ्गा खस्यो । सेनाले निर्माण गरिरहेको उक्त सडकमा ढुङ्गा खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको

गुरु पूर्णिमाको अवसर पारेर बारपाक घर भई हाल अमेरिका बस्ने यम घलेले आफूलाई ‘कखरा’ सिकाउने गुरुहरुलाई सम्मान गरेका छन् ।बारपाकसुलिकोट गाउँपालिका २ बारपाक गाउँस्थित हिमालय माविमा अध्ययन गरेका घलेले गुरु