| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

कक्युपा संप्रदायका प्रमुख लामा गुरु ठाङ्गु रिम्पोछेको निधन

नमोवुद्धस्थित वुद्ध ध्यान तथा शैक्षिक केन्द्रका प्रमुख तथा ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको निधन भएको छ । कग्यु संप्रदायका मुल गुरु ठांगु रिम्पोछेको ९१

पालुङ्टारका विद्यार्थीले कोरोनाकालको पढाइको क्षतिपूर्ति लिँदै

कोरोनाका कारण दुई, तीनबर्ष पढ्न नपाएर पढाइमा क्षति ब्यहोरेका पालुङटारका विद्यार्थीहरुले अहिले क्षतिको परिपुरण पाउन थालेका छन् । पालुङ्टार नगरपालिकाले उनीहरुलाई निशुल्क रुपमा थप ७२ घण्टा पढ्न पाउने व्यवस्था गरेको

एक वर्षभित्र गोरखाका तीन पालिकामा पुनविद्युतीकरण हुने

गोरखाको तीन पालिकामा पुनः विद्युतीकरण कार्यक्रम संचालन हुने भएकोे छ । धार्चे गाउँपालिका–४ को लाप्राक, वारपाक सुलिकोट गाउँपालिकाको वडा नं १, २, ३ र अजिरकोट गाउँपालिकाको वडा न. १, २,

गोरखामा विपद व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा विपद व्यवस्थापन अभिमुखीकरण एवं जलवायु समावेशी संकटासन्नता तथा क्षमता पहिचान कार्यक्रम सम्पन्न भएको छ । असल छिमेकी नेपाल पोखरा कास्कीको आयोजनामा बुधबार गोरखा सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी भएको

बर्षायामलाई लक्षित गरी बारपाक सुलिकोटको मुख्य सडकहरुमा सडक हेरालु राखियो

बर्षायामको समयलाई लक्षित गरी बारपाक सुलिकोट गाउँपालिकाको मुख्य सडकहरुमा सडक हेरालु राखिएको छ । सडक मर्मत तथा हेरचाहका लागी हेरालु राखिएको गाउँपालिकाले जनाएको छ । पाँच महिनाका लागि १७ जना

गोरखाका उद्यमी व्यवसायीहरुलाई लेबलिङ, प्याकेजिङ, बजारीकरण तालिम

गोरखामा लघु घरेलु तथा साना उद्यमी व्यवसायीलाई लेबलिङ प्याकेजिङ तथा बजारीकरण तालिम दिइएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौँ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको

गोरखा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा विशाल श्रेष्ठ चयन

गोरखामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । बुधबार बसेको संघको भेलाले विशाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मनोज गुरुङ, सुस्मिता

जातकै कारण झुठा मुद्दा लगाईनु दुखद् : मूख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुठा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको

सौरपानीका बासिन्दा चोरडाँकाको डरले बसाइँसराई गर्न थाले

बारपाक सुलीकोट ४ जामुनेका नन्दकुमारी देवकोटा गाउँमा असुरक्षित ठानी थातथलो छाडेर काठमाडौँ बसाई सरे । गत फागुन महिनामा राती साँढे नौ बजे सुतिरहेका बेला डाँकाहरुको आक्रमणमा परेका उनको परिबार गाउँमा

विश्व वातावरण दिवसको अवसमा सरसफाई कार्यक्रम

गोरखामा विश्व वातावरण दिवसको अवसरमा गोरखा दरबार आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यक्रम सपिपिपलदेखि दरबार जाने मार्ग हुदै