| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ गोरखाको अध्यक्ष उमेश गुरुङ चयन

गोरखामा नेपाल शारीरिक सुगठन तथा फिटनेश सघ गठन भएको छ । आइतबार बसेको संघको भेलाले ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अंकित पाण्डे, सचिवमा पुष्कर गुरुङ

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसले छोडेको सन्देश

नेपाली समाज धेरै खालको विभेदबाट प्रताडित छ । महिला वा बालिका भएका कारण , दुर्गममा जन्मेका कारण , मधेसि भएका कारण , अपाङ्गता भएका कारण आदि ईत्यादी । त्यो भन्दा

धार्चे र चुमनुव्रीलाई बिशेष क्षेत्र कायम गर्न पहल गर्ने, आँपपिपल अस्पतालाई स्तरोन्नति गरिने

उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकालाई बिशेष क्षेत्र कायम गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आइतवार आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशले

भच्चेकमा सम्पन्न स्वास्थ्य शिविरमा आठ सय बढीले सेवा लिए

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा नेपाली सेनाले संचालन गरेको बृहत स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकासँग सहकार्य गरेर संचालन गरिएको शिविरमा ४ सय ८१ महिला

जातीय भेदभाव तथा छुवाछुत कानूनीमा उन्मुलन भयो तर व्यवहारमा कार्यान्वयन भएन

जातीय भेदभाव तथा छुवाछुत कानूनीरुपमा उन्मुलन भएपनि व्यवहारमा नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमाआइतवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीहरुले सो कुरा

नेपाली काँग्रेस गोरखा–चिवतन सम्पर्क समितिको सभापतिमा पाण्डे

नेपाली काँग्रेस गोरखा–चिवतन सम्पर्क समितिको सभापतिमा विनोद पाण्डे चयन भएका छन् । समितिको शनिबार भएको समितिको साधारणसभा तथा अधिवेशनबाट पाण्डेको सभापति रहेको नयाँ कार्यसमिति चयन भएको हो । उपसभापतिमा हेमनाथ

सेवासुविधा थप नगरेको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित

न्यून बेतनमा कार्यरत सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वका लागि बजेट विनियोजन नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदमा आबद्ध कर्मचारीहरुले आइतवार शिक्षा बिकास तथा

नाबालिकालाई बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

१३ बर्षीया नाबालिकालाई बलात्कार प्रयास गरेकोे आरोपमा एक युवक पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ का १९ बर्षीय सौरभ कुमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार राती करिव

जात तथा भाषागत जनसंख्यामा नयाँ अद्यावधिक : कुन जाति कति, कुन भाषा बोल्ने कति ?

नेपालको जनगणना २०७८ को जाति तथा भाषाका आधारमा नयाँ तथ्यांक अद्यावधिक भएको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको जातजाति, भाषा, धर्मावलम्बीहरुको नयाँ अद्यावधिक अभिलेख अनुसार कुल जनसंख्या दुई

गोरखामा मगर भाषा प्रशिक्षक प्रशिक्षण सम्पन्न

गोरखामा मगर भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा शनिबार भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बुधबारबाट