
शिक्षकको किचलोका कारण गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविको पठनपाठन केही दिनदेखि प्रभावित बन्दै आएको छ । गलत आचरणको कारण देखाउँदै दुई शिक्षकलाई अन्यत्र सरुवा गर्न विद्यालयले माग गरेपछि उत्पन्न विवादले

गोरखा साँस्कृतिक समाजको अध्यक्षमा सुनिल लामिछाने चयन भएका छन् । समाजको सोमबार भएको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम

गोरखा सदरमुकाममा सात दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको संयुक्त आयोजनामा मंगलबारदेखि तालिम

गोरखा जिल्लाको जनसंख्या दुईलाख ५१ हजार २७ जनसंख्या रहेकोमध्य सबैभन्दा धेरै जनसंख्या गुरुङ समुदायको छ । विशेषगरी धार्चे, बारपाक सुलीकोट गाउँपालिकामा अधिक र प्रत्येक गाउँपालिकामा बासोबास रहेको गुरुङको गोरखाको जनसंख्या

गोरखा नगर क्षेत्रभित्र रहेका आधारभूत तह अन्तर निजी विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर सोमवार भएको प्रतियोगितामा सूर्यमुखी बोर्डिङ स्कुल छेवेटारका ऋतु श्रेष्ठ

बिद्युतीय राहदानीको अनलाइन फारम भरिदिने व्यक्ति वा संस्थाले नक्कली अभिलेख राख्दै फारम बुक गर्ने गरेको गुनासो बढेको छ । कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्यूट, स्टेशनरी र फारम भर्ने व्यक्ति तथा

गोरखा नगरपालिका वडा नम्वर ३ नारेश्वरमा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको सहयोगमा महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाले कार्यक्रम गरेको हो । वडा कार्यालयमा

गोरखामा विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा विसे नगर्ची पार्कमा वृक्षरोपण गरिएको हो । प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय

गोरखा जिल्लाको दुईलाख ५१ हजार २७ जनसंख्यामध्य हिन्दू धर्मावलम्बीको संख्या एकलाख ७५ हजार ६०४ रहेको छ । केही दिनअघि तथ्यांक बिभागले सार्वजनिक गरेको जाति, धर्म तथा भाषभाषीको जनगणना प्रतिवेदन अनुसार

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा सोमबारबाट १५ दिने निःशुल्क पूर्व तयारी