| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखामा कृषि मलको अभाव उस्तै

गोरखा नगरपालिका वडा नं. १० छेपेटारका कृषक विष्णु पाठक भर्खरै रोपेको खेतका लागि रासयनिक मल किन्न तीनघण्टा लाइनमा बसे । मल हात थाप्ने ठाउँमा पुगेपछि उनले पाए जम्मा पाँच किलो

बसपार्कमा सहिद श्यामसुन्दर श्रेष्ठको शालिक अनावरण

गोरखा बसपार्कमा सहिद श्यामसुन्दर श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्यामसुन्दर स्मृति प्रतिष्ठानले निर्माण गरेको सो शालिक आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अनावरण गरेका हुन् । विसं २०५५

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८३ साल असार २९ गते सोमबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो

दरौँदी खोला मोटरेबल पुल उद्घाटन

गोरखाको नयाँसाँघु, नारेश्वर, गोरखा सडकअन्तरगत पर्ने दरौँदी खोला मोटरेबल पुल उद्घाटन भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने सो पुल आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका

संघीय कार्यालयको पुँजीगत खर्चदर ज्यादै न्यून

संघीयतर्फ पुँजीगत खर्च ५२ प्रतिशत, प्रदेशका कार्यालयको ८६ प्रतिशतयस आर्थिक बर्ष नेपाल सरकार(संघ) सरकार माताहतका कार्यालयको पुँजीगत (विकास निर्माण) तर्फ जम्मा ५२ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष

नेपाल कम्युनिस्ट पार्टी गोरखाको सेक्रेटरीमा कृष्ण पन्त, कपिल भट्ट इन्चार्ज

नेत्र बहादुर चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । गोरखा जेलब्रेकका योजनाकार उमा भुजेलको नेतृत्वमा पुनर्गठित नेकपाले ९१ सदस्यीय रास्ट्रिय भेला

निर्धारित समयअगावै निर्माण भएका दुई पक्की पुलको उद्घाटन

कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दाथप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन् । दुईबर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएका

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका

पढ्नलाई उमेरले छेक्दैन: ६९ वर्षका लालबहादुर विक क्याम्पस भर्ना भए

गोरखाका ६९ बर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नं ६ गाईखुरका बिक वडा नं ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन् । हालैको भएको

कालुपाण्डे संग्रहालयमा नेपाली सेनाद्वारा सत्तल निर्माण

जिल्लाको कालुपाण्डे संग्रहालयमा नेपाली सेनाले सत्तल निर्माण गरेको छ । ऐतिहासिक पुरुष कालु पाण्डेको जन्मस्थान पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङमा निर्माणाधीन संग्रहालयमा सेनाले निर्माण गरेको सत्तल एक कार्यक्रमका बीच