
गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फालेमा रु पाँच हजार जरिवाना लाग्ने भएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले पालिकाबासीलाई सचेत गराएको हो । गोरखा नगरपालिका वडा नं

गोरखा नगरपालिका १० बिरिञ्चोकको रत्नराज्य माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत्त १२० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको जिद्यालयका शिक्षक भरत पराजुलीले बताए

बारपाकमा धमाधम कोदो रोपाईको सिजन चलिरहेको छ । यहाँको प्रमुख खेतीका रुपमा रहेको कोदो असार लागेदेखि नै रोप्न सुरु गरिएको बारपाक सुलिकोट १ का वडाअध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।

गोरखा नगरपालिकाले जिल्ला सदरमुकामको द्रव्यशाह बहुमुखी क्याम्पस र गोरखा क्याम्पसमा अध्ययनरत ५० जना छात्रछात्राहरुलाई नगरस्तरीय छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच पालिकाले उनीहरुलाई सामुहिक रुपमा छात्रवृत्ति हस्तान्तरण

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गोरखाको विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, दन्त केन्द्र स्थापना र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । विश्वविद्यालयका करिब १२ सय विद्यार्थीहरुले उनीहरुकै देशमा खाना

गोरखालाई सोमबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा

उत्तरी गोरखाको हिमाली गाउँहरुमा दलाई लामाको ९१ ओँ जन्मोत्सव मनाइएको छ ।चुमनुब्री गाउँपालिकाका वडा नं। १, २, ४, ५, ६ र ७ का विभिन्न गाउँहरुमा लामाको जन्मोत्सव मनाइएको हो ।सोमबार

जिल्लाको पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रुपमा नष्ट भएपछि खाद्य सुरक्षामा जोखिम आउन सक्ने कृषि विकास कार्यालयको भनाइ छ । गोरखा र पालुङटार नगरपालिका, सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरुमा

अमरसिँह थापाको जन्म सिरानचोकमै भएको विज्ञहरुको दावीइतिहासविद् तथा संस्कृतिविद्हरूले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक अमरपुरमा जमघट भएका छन् । गत आइतबार अमरपुर, अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रियामा

वैदिककालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरु समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।