
बारपाक र घ्याच्चोकको बीचमा निर्माणाधीन मध्यसुपर दरौंदी जलविद्युत आयोजनाको काम मुद्दा मामिलाका कारण लामो समयदेखि रोकिएको छ । आयोजना निर्माणका क्रममा गतबर्ष मुद्दा परेपछि विगत एकबर्षदेखि काम अघि बढ्न नसकेको

समय सीमाभित्रै पसलवालाहरुले घर टहरा खालि गरेपछि वन डिभिजन कार्यालयले बाह्रकिलो बजारको भग्नावशेष हटाउन सुरु गरेको छ । गोरखा नगरपालिका–११ स्थित वन क्षेत्र अतिक्रमण गरी बनाइएका बाह्रकिलो वजारका घरटहराका भग्नावशेष

गोरखाको घ्याच्चोक र बारपाकको सीमानास्थित दरौंदी नदीमा अपर दरौंदी जलविद्युत आयोजना बी र सी निर्माण कार्य सुरु भएको छ । ग्लेसियर हाइड्रोपावर कम्पनी प्रालिले दुवै जलविद्युत आयोजना निर्माणको काम गरेको

प्रतीक्षा आले ।गोरखाका संघ माताहतका कार्यालयभन्दा प्रदेश माताहतका कार्यालयहरुको खर्च प्रगति कम देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८२/२०८३ मा संघ माताहतका कार्यालयबाट

गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो बजारका घर टहरा खालि हुने क्रममा छन् । नियमक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार ३० गतेभित्र खालि गर्न समयसीमा दिएपछि पसल सञ्चालकहरुले त्यहाँका

मुटु फाउन्डेसन नेपालले गोरखा बारपाकमा आयोजना गरेको दुईदिने दन्त शिविरमा तीनसय बढीले सेवा लिएका छन् । मुटु फाउन्डेसन, मनोज एसोसिएसन फ्रान्स र ग्रेनोबल युनिभर्सिटीको आयोजना र ओम् समाज डेन्टल हस्पिटलको

गोरखा बजारको पेट्रोलपम्प टोलको एक घरमा ‘भीमसेन यातायात’ नामको साइनबोर्ड टाँगिएको छ । त्यसको दायाँतर्फ पान नं.४०९६३४४९३ उल्लेख छ । वायाँतर्फ कम्पनी कार्यालय दर्ता नंबर. २२५६८१/०७६/०७७ भनेर लेखिएको छ भने

विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजश्व संकलनमा उल्लेखनीय फड्को मारेको छ । विगत तीन वर्षअघि जम्मा ११ लाख १२ हजार राजश्व संकलन गरेको चुमनुब्री गाउँपालिकाले यो आर्थिक वर्ष

बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । कृषि विकास कार्यालयले संकलन गरेको तथ्यांकअनुसार किसानहरुले हालसम्म ५८ प्रतिशत रोपाईँ सकिसकेका छन् । यो

पालुङटार नगरपालिका–४, बाह्रपिर्केमा नवनिर्मित पशु सेवा तथा कृषि विकास शाखाको भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको २ करोड ५५