
गोरखा नगरपालिका वडा नं ३ नारेश्वरको होलसिङमा धार्मिक बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शिव पाञ्चायन मन्दिर निर्माण अभियान मुल समितिको आयोजनामा उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

हालै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेकी उमा भुजेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । सो पार्टीबाट अलग भएकी वरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’को संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय

यदु अधिकारी ।नेपालका विभिन्न गाउँ घरमा झाँक्री र झँक्रिनीको वारेमा चर्चा परिचर्चा गरेको सुनिन्थ्यो । पानी झाँक्री र वन झाँक्री हुन्छन् भनेर पूजा पनि गरिरहेका देखिन्छ । झाँक्रीले लान्छ,पढाउँछ ।

पालुङटार नगरपालिकाले पालिकाभित्रका जग्गाको उपयोगिताका आधारमा वर्गीकरण परिवर्तन गर्न एक पटकका लागि मौका प्रदान गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण

विकट मानिने उत्तरी गोरखाको चुम्चेत र छेकम्पारमा फोर जी सेवा सुचारु हुने भएको छ । फोर जी सेवा सुचारु गर्नका लागि आवश्यक टावर निर्माणको काम हालै सम्पन्न भएको चुमनुब्री गाउँपालिकाका

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । ९६ करोड लागतमा बुढीगण्डकी हाईड्रोपावर कम्पनी प्रालिले आयोजना निर्माण थालेको हो । २०८१

जिल्लाको पालुङटार नगरपालिकाले आगामि आर्थिक वर्षदेखि पालिकाबाटै भूमि प्रशासन(मालपोत) सेवा दिने भएको छ । पालुङटारको १९ औँ नगरसभाले आगामि आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्दै भूमि प्रशासन

गोरखा नगरपालिका वडा नं ११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन अल्टिमेटम जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र

शहिद लखन गाउँपालिका–७ स्थित मास्कीछाप कृषक समूहले गरेको गोलभेडा खेतीले उत्पादन दिन सुरु गरेको छ । २०८१ सालमा गठन भएको उक्त समूहले यो बर्ष टनेल र खुल्ला जमिनमा श्रृजना जातको

सँधै बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको