
आरुघाट गाउँपालिकाबाट एक वेवारिसे पुरुषको उद्धार भएको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने अन्दाजी ५० बर्षका ती व्यक्तिलाई मानव सेवा आश्रम गोरखाले शुक्रवार उद्धार गरेको हो । ‘विगत

पालुङटार नगरपालिकाको सामुदायिक बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गराइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर

करिव आठ महिनादेखि गठन हुन नसकेको भिमसेनथापा गाउँपालिका–१ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । शुक्रवार रोशन गुरुङको संयोजकत्वमा नौ सदस्यीय नयाँ समिति गठन भएको हो ।

भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको

बन्द भएको एक दसकपछि पुनसञ्चालनमा आएको त्रिभुवन पुस्तकालयले आफ्नो इतिहास खोज्न सुरु गरेको छ । हालसालै सञ्चालन सुरु भएको सो पुस्तकालयको नयाँ सञ्चालक समितिले २००८ सालमा स्थापना हुँदा महत्वपूर्ण भूमिका

पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङमा ‘प्रथम खोप्लाङ कप २०८०’ हुने भएको छ । खोप्लाङ एफसी क्लबको आयोजनामा ‘फुटबलको प्रतिनिधित्व र युवा फुटबलको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ माघ २९

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा सम्पन्न भएको ‘१५ औं जराङ कप २०८०’को उपाधि आरएफसीले जितेको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखि सुरु भएको

गोरखाको पालुङटार नगरपालिका वडा नं. ६ गाईखुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाईखुरका ४८ वर्षीय अनन्त परियारको करेन्ट लागेर मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक एवम सूचना

आगलागीले होटल पूर्ण क्षति भएर पीडित बनेका चुमनुब्री ७ छेकम्पारका व्यवसायी छिरिङ नोर्केलाई राहत प्रदान गर्न छेकम्पारका बासिन्दाले आर्थिक संकलन गरेका छन् । छेकम्पारमा भर्खरै सञ्चालन गरेको होटलमा गत हप्ता

विभिन्नमा पार्टीका जिल्ला कमिटी तथा प्रदेश कमिटीमा आवद्ध ४० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुले पार्टी परिर्वतन गरेका