| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

राष्ट्रिय उत्पादन प्रबद्र्धन गर्दै ‘युटर्न’

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘युटर्न’ इन्टरनेशनल प्रालि नामक संस्था गोरखा आइपुगेको छ । विभिन्न आयुर्वेदिक औषधी र मौरीजन्य खाद्य आहारहरुको बिक्री वितरण गर्ने सो कम्पनीले सोमबार सदरमुकाममा प्रोडक्ट लन्च

सहिदहरुको सम्झनामा दीप प्रज्वलन हुने

सहिद दिवसको अबसरमा यही माघ १६ गते गोरखा बजारको श्यामसुन्दर स्मृति पार्क बसपार्कमा दीप प्रज्वलन हुने भएको छ । नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाईका सभापति प्रमोदजङ कुँवरको अध्यक्षतामा सोमबार बसेको

गोरखामा विद्यालय परिसर भित्र छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. १० विरेनचोकका २० वर्षीय मदन थापा मगर

शहिद लखनमा एक पुरुषको शव फेला

शहीद लखन गाउँपालिका–५ खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षीय पुरुषको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘भित्तामा आड लागेर बसेको

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम

गोरखा नगरपालिका वडा नं. ९ का टोल विकास संस्था र सामुदायिक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण गराइएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा समुदायमा विस्तारित सेवा कार्यक्रम अन्तर्गत

गोरखाको ६ ठाउँमा विद्युत उत्पादनबारे अध्ययन गर्न अनुमति

जिल्लाको ६ ठाउँमा जल विद्युत आयोजना संचालनका लागि प्रारम्भिक अध्ययन गर्न विभिन्न छ वटा कम्पनीले अनुमति लिएका छन् । गोरखाको विभिन्न ठाउँहरुबाट १ मेगावाट भन्दा ठूलो क्षमताको विद्युत उत्पादन गर्न

धार्चे लापुका १२ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखाको धार्चे गाउँपालिका वडा नं ७ लापुमा अब्यवस्थित बसोबास गरेका १२ घरधनीलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरूङ र वडाध्यक्ष

गोरखाका विभिन्न सडकका लागि ५० करोड रुपैयाँ थप

गोरखाका विभिन्न सडक निर्माणका लागि ५० करोड रुपैयाँ थप भएको छ । यसबर्ष ठेक्का लागेका चारवटा सडकखण्ड र निर्वाचन क्षेत्रस्तरीय सडकका लागि अर्थ मन्त्रालयले रकम थप गरेको हो । भीमसेन

गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । भिमसेन थापा गाँउपालिका वडा नं.२ ताराखसे सुनार गाउँ बस्ने बर्ष ३५ को राजु सुनारले सोही

माघ १५ गतेबाट खोर्लाबेसीमा ‘ऐतिहासिक तातोपानी मेला’ हुने

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने आयोजना हुने भएको छ । प्रत्येक वर्षको माघ १५ गते हुने मेला यसबर्ष पनि