
गोरखाका दुई वटा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । बारपाक सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिका सो कार्यक्रमका लागि छनोट भएका हुन् । नव प्रवर्तनमा

गोरखाको भीमसेन थापा गाउँपालिकाअन्र्तगत झिंगटेदेखि अश्राङ्ग हुँदै बोर्लाङ सडक स्तरउन्नतिका लागि प्रक्रिया सुरु गरिएको छ । अनलाईनमार्फत ठेक्का आव्हान गरिएको पालिकाले जनाएको छ । एक करोडको उक्त ठेक्काको जिम्मा काठमाडौँको

गोरखा नगरपालिका वडा नं. २ का किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रम गरी नगर प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले हाते

गोरखाको खोप्लाङमा पृथ्वीनारायण शाहका प्रमुख सेनापति कालु पाँडेको दरबार निर्माण भइरहेको छ । ऐतिहासिक धरोहरको संरक्षण र जगर्ना गर्ने उद्देश्यले पुरातत्व विभागले पाँडेको जन्मस्थल पालुङटार नगरपालिका १ भुसुण्डीमा दरबार बनाएको

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा बुधबारदेखि सुरु भएको मेलामा निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको छ । गाउँपालिकाको पर्यटकीय स्थलको प्रचार प्रसारका लागी निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको मेला संयोजक राज गुरुङले बताए

राष्ट्रिय सभा सदस्य निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारहरुले जिल्लाका मतदाताहरुसँग भेटघाट गरेका छन् । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उनीहरुले भोटका लागी अपिल गरेका हुन् । गठबन्धनबाट गण्डकी प्रदेशतर्फ नेपाली

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफूहरु शान्ति प्रक्रियामा जानका लागी सरकारसँग गरिएको तीन बुदेँ सहमति कार्यान्वयनमा आउनुपर्ने बताएको छ । वुधवार जिल्ला सदरमुकामका उक्त पार्टीद्धारा आयोजित राष्ट्रघात

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाका स्थानीय तहहरुमध्ये शहिदलखन गाउँपालिका पहिलो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको संस्थागत क्षमता

शहिदलखन गाउँपालिका–७ मास्किछापकी विनिता थापाको हराएको ‘आइ फोन १२ प्रो म्याक्स’ मोवाइल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । गत आइतवार मोवाइल हराएको भन्दै थापाले प्रहरीमा निवेदन दिएकी थिइन्

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा ‘रेसे मेला २०८०’ शुरु हुने भएको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा मेला हुन लागेको हो । मेलामा खुल्ला पुरुष