
शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाह बजारमा संचालन हुदै आएको हाट बजारमा पहिले जस्तो चहलपहल देखिदैन । ग्राहकसँगै उत्पादित कृषि उपज बिक्री वितरणका लागी आउने किसानको संख्या समेत घट्दो छ

बिश्वमा कोभिड– १९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । शहिद लखन गाउँपालिका–७ बुंकोटका ४० बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी

गोरखा नगरपालिका–५ पदेलथोकस्थित गोरखा दरवार जाने बाटोमा संचालित फोटो स्टुडियो र खाजा पसलबाट सामग्री चोरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोनपा वडा नम्वर ८ आहाले

गोरखा कपको उपाधि महालक्ष्मी माध्यमिक विधालय लक्ष्मी बजारले जितेको छ । द ओसन क्लबको आयोजनमा गोरखा मेयर युवा फुटबल बिकास परियोजना अन्तर्गत षौष २८ गते देखि सन्चालन भएको ‘गोरखा कप’

माघे सक्रान्ति पर्वको अवसरमा गोरखाको घैरुङमा फुटबल, गोरुजुधाइ र कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । हिमालय युवा क्लवद्वारा सहिद लखन गाउँपालिका ६ पिपलछापस्थित खेलमैदानमा सो कार्यक्रमको आयोजना गरिएको हो

धार्मिक तथा सांस्कृतिक पर्व माघे सक्रान्ति गोरखामा धुमधामले मनाइएको छ । प्राचीन परम्पराअनुसार कतै गोरु जुधाइ कार्यक्रम गरेर मनाइएको छ भने कतै शुभकामना आदान प्रदान र कतै सांस्कृतिक कार्यक्रम गरी

गोरखाको बारपाकमा घले ल्होसर धुमधामले मनाइएको छ । घले समुदायको महान पर्व ल्होसरको अवसरमा बारपाकमा विभिन्न कार्यक्रम गरी मनाइएको घले समाज बारपाकका सचिव रामकुमार घलेले जानकारी दिए । ल्होसरको अवसरमा

माघेसक्रान्तिको अवसरमा सोमबार भीमसेनथापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न भएको छ । स्थानीय पाँचवटा समूहरु सम्मिलित माघे सक्रान्ति मेला मूल आयोजक समितिको आयोजनामा सम्पन्न भएको गोरु जुधाइ मेलामा

उद्योग वाणिज्य संघमनकामना इकाईको अध्यक्षमा लिलाम्बर थापा चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभा एवम चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ,

गोरखामा फागुन ६ गतेदेखि जिल्लाको सर्वाधिक पुरस्कार राशीको आठौं गोर्खाली रनिङ कप हुने भएको छ । हरमटारी क्लबको आयोजनामा ‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ