| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोर्खाली रनिङ कपको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने

आउँदो फागुन ६ गतेबाट हुन लागेको गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजक हरमटारी क्लबले सो कुरा जानकारी

काम नगर्ने ठेकेदारलाई प्रशासन कार्यालयमा ल्याएर स्थानीयबासीद्वारा केरकार

जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पार्ने ठेकदारलाई पालुङ्टारका स्थानीयबासीले प्रशासन कार्यालयमा ल्याएर केरकार गरेका छन् । प्याउदीखोला खत्रीटार पौवाटार हुँदै कालामाटा राधाकृष्ण चोक जोड्ने सडक स्तरोन्नतिको जिम्मा लिएर काम

कालिका लघुवित्तद्वारा मृतक ऋणीको ५ लाख ऋण मिनाहा

कालिका लघु वित्त वित्तीय संस्था घ्याम्पेशाल शाखाले एकजना ऋणीको पाँचलाख ऋण मिनाहा गरेको छ । कालिका लघुवित्तले संस्थाका सदस्य गोरखा नगरपालिका वडा नं. १ ताप्लेका कृष्णप्रसाद देवकोटाको पाँचलाख ऋण मिनाहा

सहिद लखनका अंग्रेजी शिक्षकहरुलाई लेखन सीप शिक्षण कार्यशाला

सहिद लखन गाउँपालिकामा अंग्रेजी शिक्षकहरुका लागि लेखन सीप शिक्षण सम्बन्धी एक दिने कार्यशाला गरिएको छ ।द«व्यशाह बहुमुखी क्याम्पसले बिस्तारीत कार्यक्रम अन्र्तगत समुदायको बिकासमा योगदान पु¥याउनको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न

बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन निर्देशन

माघ ११ बाट मिरकोट कोटगढीमा धार्मिक महायज्ञ हुने

पालुङटार नगरपालिका–१० मिरकोटस्थित लाजिकोटमा धार्मिक महायज्ञ हुने भएको छ । मिरकोट कोटगढी धार्मिक महा–महोत्सव सन्ध्याकालिन महाआरती नाम दिइएको उक्त महायज्ञ यही माघ ११ गतेदेखि संचालन हुन लागेको हो । सोमवार

मोबाइल चोरी गर्ने २ बालक पक्राउ

मोबाइल चोरी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ११ स्थित सरला श्रेष्ठको नाबालक छोराको हातबाट स्यामसुङ कम्पनीको मोबाईल खोसेर भागेका ती बालकहरुलाई पक्राउ गरिएको

गोरखामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै

गोरखामा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म तीनहजार ६२१ जनाले

गोरखामा एनसेल घोटाला बिरुद्ध शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज गोरखाले एनसेलले राजस्वमा घोटाला गरेको बिरुद्धमा सोमबार विरोध प्रदर्शन गरेको छ । एनसेल महाघोटाला प्रकरणले देशलाई झण्डै तीन खर्व नोक्शानी पु¥याएको भन्दै समाजले विरोध प्रदर्शन गरेको

बारपाक सुलिकोटको मनोमानी : सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर

बारपाक सुलिकोटको मनोमानीः सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर बारपाक सुलिकोट गाउँपालिकामा सडक टूयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ । वडा नम्वर १ को ओग्रापौवा खोलादेखि