| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोनपामा ‘विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना’ शुभारम्भ

गोरखा नगरपालिकामा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना शुभारम्भ भएको छ । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङ (डिसीआरडिसी)को आयोजनामा बुधबार एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ भएको हो ।गाउँ–गाउँमा विद्युतीय

गण्डकीको फुटबल प्रतियोगितामा छात्रतर्फ विजय भवानी र छात्रातर्फ भद्रकाली विजयी

गण्डकी गाउँपालिकामा सम्पन्न मावि स्तरीय फुटबल प्रतियोगितामा छात्रतर्फ विजय भवानी मकैसिङ प्रथम बन्न सफल भएको छ । छात्रातर्फचाहिँ भद्रकाली मावि भुम्लिचोक विजयी बनेको छ । छात्रतर्फको फुटबल प्रतियोगितामा ज्ञानमार्ग मावि

सिलिङटार झोलुङ्गे पुल मर्मतपछि संचालनमा, बाँकी दुई पुल अझै अलपत्र

बाढीले क्षति पुगेको शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने झोलुङ्गे पुल मर्मतपछि संचालनमा आएको छ । सस्पेन्सन ब्रिज महाशाखा पुल्चोकको प्राविधिक सहयोगमा शहीद लखन गाउँपालिकाले उक्त

गण्डकीमा मावि स्तरीय छात्र र छात्रा फुटवल प्रतियोगिता सुरु

गण्डकी गाउँपालिकामा माध्यमिक तह स्तरीय छात्र र छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । पहिलो दिन छात्र

जहाँ न स्वास्थ्यचौकी, न नियमित खोप, सिटामोल लिन तीन घण्टा

धार्चे गाउँपालिका ७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कँदै गर्दा भीरबाट लडिन् । आफन्तीहरु भेला भएर बोकेर घरमा ल्याए । हात चलाउनै नमिल्ने गरी दुख्यो । धेरै

सेवाग्राहीहरुको चाप बढेपछि पालिकाहरुलाई बार अनुसारको सेवा

राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरुको चाप बढेपछि प्रशासन कार्यालयले पालिकाहरुलाई बार छुट्टाएर सेवा दिन थालेको छ । दसैँ तिहार लागेसँगै सेवाग्राहीहरुको चाप बढेकाले कार्यालयले परिचयपत्र दर्ता र वितरणका लागी पालिका अनुसार

कुटपिटको आरोपमा तीन जना पक्राउ

गोरखा नगरपालिका–७ नयाँबजारका व्यवसायी सुवासबाबु श्रेष्ठ (सुन्दर) लाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ६ का २६ बर्षीय सुब्बा गुरुङ, वडा

रित्तिँदै विद्यालयहरु,
आरुघाटको तीन माविमा १०० भन्दा कम विद्यार्थी

प्रतिक्षा आले मगर ।सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दो छ । बिद्यार्थी नभएकै कारण कतिपय बिद्यालयहरु (बिशेष गरी आधारभूत तहसम्म संचालित) मर्ज भएका छन् । थोरै बिद्यार्थी लिएर भएपनि कतिपय बिद्यालयहरु

अजिरकोटमा प्लास्टिकका भाँडा विक्री वितरण र प्रयोगमा रोक

अजिरकोट गाउँपालिकामा प्लास्टिकका थाल, गिलास लगायतका भाँडाको बिक्री वितरण र उपभोगमा रोक लगाइएको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य भाँडाहरुको बिक्री वितरण कार्य रोक्न तथा उपभोग समेत नगर्न

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा चयन भएका छन् । समितिको गत सोमबार बसेको बैठकले लामालाई अध्यक्षका रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा धावा ग्याल्जेन लामा, महासचिवमा वाङचुक