| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

नेपाली कांग्रेस अजिरकोटको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस गोरखाले पार्टी अभियानको क्रममा अजिरकोट गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस अजिरकोट गाउाँपालिकाको आयोजना तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्देशनमा आइतवार कार्यक्रम

आरुघाट र आर्खेत बजार क्षेत्रको फुटपाथमा पसलका सामग्री राख्न नपाइने

आरुघाट गाउँपालिकाले पालिका भित्रका मुख्य बजार क्षेत्रको फुटपाथमा पसलको सामग्री नराख्न आग्रह गरेको छ । आरुघाट, आर्खेत बजार लगायतको क्षेत्रमा फुटपाथ अतिक्रमण हुने गरी पसलका सामग्री राख्दा पदैल यात्रीलाई हिड्डुल

सहिदलखनमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सहिदलखन गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजना तथा हिमालय मावि र भगवती हिमालय माविको सहआयोजनामा मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

गोनपा ५ को उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउँदै दलहरु

गोरखा नगरपालिका वडा नम्वर ५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारहरुको लगभग टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसबाट भाइकाजी आले उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई

बारपाकमा संचालनमा आयो ‘मिलाप मसला उद्योग’

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा ‘मिलाप मसला उद्योग’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटना गरेसँगै उद्योग संचालनमा आएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले

बर्षाले अवरुद्ध ग्रामिण सडक संचालनमा

बर्षाका कारण अवरुद्ध ग्रामिण सडकहरु संचालनमा आएका छन् । मर्मतसम्भार पश्चात उक्त सडकहरु संचालनमा आएका हुन् । सडक सुचारु भएसँगै लाप्राक, माछाखोला, थुमी लगायतका ग्रामिण भेगमा यात्रुवहाक बस पुगेको छ

चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न

सिरानचोक गाउँपालिका–४ को चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न भएको छ । करिव डेढ करोडको लागतमा निर्माण भएको उक्त आयोजनाबाट कुल १ सय ४८ घरधुरी लाभान्वित छन् । प्रत्येक घरधुरीमा एक

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग गर्दै मसला तथा किराना व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र कुझाएको छ । संघले गैर कानुनी रुपमा बाहिरी जिल्लाहरुबाट आएर यहाँका सडक तथा

गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउँसी भैलोको कार्यक्रम गर्न

ट्रेड युनियन कांग्रेस गोरखाको पहिलो जिल्ला परिषद् सम्पन्न

ट्रेड युनियन कांग्रेस गोरखाको पहिलो जिल्ला परिषद् सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशन पछि शनिबार पहिलो जिल्ला परिषद् सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कार्यसमितिका सचिव शैलेन्द्र भट्टले संगठनिक