| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन गोरखाको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् । गत शनिबार पालुङटार नगरपालिका–२, लिगलिगकोटमा सम्पन्न २८ औँ वार्षिक साधारण सभा तथा आकस्मिक अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन

युवा पलायन हुनबाट रोक्ने योजना बनाउँदै जर्मन नागरिक

नेपालका गाउँबस्ती र अहिले सहरसमेत रित्तिदै गएकोप्रति नेपाली मात्र होइन, नेपालप्रति शुभेच्छा राख्ने विदेशी पनि चिन्तित बनेका छन् । भ्रमणको सिलसिलामा ५१ पटक नेपाल आएका एक जर्मन नागरिक रेइनर स्ट्रसेसलाई

अब गोरखा बजारको विद्युत लाइन एउटै फिडरबाट

गोरखा बजारको विद्युत लाइनलाई एउटै फिडरमा जडान गर्ने कार्य सुरु भएको छ । विद्युत अनियमितता कम गर्ने उद्देश्यले मुख्य बजार क्षेत्रको लाइनलाई एउटै फिडरबाट संचालन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण

भीमसेनथापामा डिजिटल घर नम्वरप्लेट

भीमसेनथापा गाउँपालिकाभित्रका घरहरुमा डिजिटल घर नम्वरप्लेट जडान हुन थालेको छ । पालिकाभित्रका घरधुरी र पारिवारिके अभिलेखलाई व्यवस्थित बनाउने उद्देश्यले पालिकाले उक्त काम सुरु गरेको हो ।पालिकाले गत आर्थिक बर्षबाट डिजिटल

अनेमसंघ गोरखाको अध्यक्षमा पुनः पाठक

अखिल नेपाल महिला संघ गोरखाको अध्यक्षमा पुनः पार्वती पाठक चयन भएकी छिन् । शनिबार सम्पन्न संघको पाँचौं जिल्ला सम्मेलनबाट पाठक अध्यक्षमा निर्वाचित भएकी हुन् । संघको उपाध्यक्षमा कल्पना नेपाली, बसन्ती

मनास्लुको चार लाख किलो स्याउ गोदाममै थन्कियो

मनास्लु क्षेत्रलाई अर्गानिक स्याउ उत्पादन केन्द्र बनाउने उद्देश्यले व्यवसायीहरुले ठूलो परिमाणमा स्याउ खेती सुरु गरे । गण्डकी प्रदेश सरकारको सहयोगमा चुमनुब्री गाउँपालिकाका लाक्पा ढुण्डुप लामा, छिरिङ लामा, सरोज लामा, लाङ्बा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आज (आइतबार) सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  बोर्डले गत

दशैँमा मापसे गरी सवारी चलाउने ७८ चालक कारवाहीमा

यस बर्षको दशैँमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७८ जना चालक कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले

दशैँ गयो, केटाकेटी पनि गए, गाउँ चकमन्न

दशैँ आयो, केटाकेटी आए, गाउँ भरिभराउ भयो । दशैं गयो, केटाकेटी पनि गए, गाउँ सुनसान भयो । आरुघाट गाउँपालिका ३ स्याम्राङको मात्र अबस्था यस्तो होइन । नेपाली गाउँबस्ती सबैतिरको साझा

३८ बर्षमा एसईई उत्तीर्ण गरेका गुरुङ भन्छन्, ‘नपढ्दा धेरै हण्डर ठक्कर खाइयो’

धार्चे गाउँपालिका–३ खोर्लाका ३८ वर्षीय पतासिङ गुरुङले पढाई छाडेको २१ वर्षपछि पुन विद्यालयमा भर्ना भई एसईई उत्तीर्ण गरेका छन् । गुरुङले धार्चे–३ खोर्लास्थित सातकन्या माविबाट २०८० सालको एसईईमा सहभागी भई