
बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल

गोरखाका सिडिओ भोला दाहालको सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । गोरखामा नयाँ सिडिओको रुपमा पुण्यबिक्रम पौडेल आउने भएका छन् । उनी

सँधै रमिता गर्न रुचाउने ठाँटीसाहिँलालाई स्थानीयबासीले ‘भेलुबाजे’ भनेर हौस्याउँछन् । हाँस्यव्याङ्ग्य र वाकपटुताकै कारण उनलाई सबैले न्याउली झुराएझै झुराउँछन् । उनकै साथ संगतमा रमाउँदैछिन् जीवन साथी ५८ बर्षकी सुकमाया गुरुङ

लामो समयदेखि कार्यालयमा अनुपस्थित भई काठमाडौँ बस्दै आएका गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी अन्ततः सरुवा भएका छन् । विगत दुई महिनादेखि काठमाडौँमा रहेका उनको केही दिनअघि मात्र सरुवा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बारपाक सुलिकोट गाउँपालिका भित्रका सबै वडामा बाह्रै महिना गाडी चल्ने सडक निर्माण गर्ने बताएका छन् । बारपाक सुलिकोट गाउँपलिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

बिहिबार विश्व पोलियो उन्मुलन दिवस गोरखामा पनि कार्यक्रम गरी मनाइएको छ । रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्रमनासलुको आयोजनामा ¥याली सहितको कार्यक्रम गरी दिवस मनाइएको हो ।

बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै पालिकाको माविस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो

प्रतीक्षा आले मगर ।देशमा बेरोजगारीको चरम समस्या छ । पढेर रोजगारी नपाएका युवाहरु विदेशतिर पलायन भइरहेका छन् । तर वडा सचिवको दरबन्दीमा सरकारले कर्मचारी भर्ना नगर्दा अधिकांश वडा कार्यालयहरु वडा

आरुघाट गाउँपालिका ३ देउरालीका बासिन्दालाई त्यही पारिपट्टिको स्वाँरागाउँ पुग्न तीनघण्टा उकालो, ओह्रालो गर्नुपर्दथ्यो । बिहान सातबजे खाना खाएर जलकुमारी मावि पढ्न हिँडेका स्थानीय विद्यार्थी विद्यालय पुग्दा नपुग्दै भोकाइसक्थे ।ज्वारो आयो

चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ सुरु भएको छ । विभिन्न संस्कृतिक नाँचहरु प्रदर्शन गरेर बुधबारदेखि महोत्सव सुरु भएकोे स्थानीय मिङ्मार लामाले बताए । महोत्सवमा तिब्बतीे इतिहासमा प्रचलित ८