| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ

गोरखा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जीवनज्योती श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको २४ औ बार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ

शान्ति समाज गोरखाको अध्यक्षमा श्रेष्ठ

मानव अधिकार तथा शान्ति समाज गोरखाको अध्यक्षमा शरद श्रेष्ठ चयन भएका छन् । केन्द्रको २४ औँ साधारण सभा एवं १३ औँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा

गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु, एक घाइते

गोरखाको भीमसेन थापा गाउँपालिका–३ सिमलफेदमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २० बर्षीय निशान गिरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको

चेकजाँच नगरी कागजमा मात्र बन्छ पशुपंक्षीको क्वारेण्टाइन प्रमाणपत्र

मेलिना बराम ।गोरखा कुखुराको मासुका लागि आत्मनिर्भर छ । ठूलो परिमाणमा कुखुरा उत्पादन हुने हुनाले जिल्ला आत्मनिर्भर भएको हो । धार्चे र चुमनुब्रीबाहेक सबै गाउँपालिकाका सबै टोलमा व्यवसायिक कुखुरा पालन

दशैँ मनाउन आउनेहरुले भरियो गोरखा बजार, गाउँ जानेहरु गाडी नपाएर सडकमै अलपत्र

प्रतिक्षा आले मगर । यतिबेला चारैतिर दशैँको रौनक छाएको छ । अघिपछि सुनसान जस्तै बन्ने गोरखा बजार हाल दशैँ मनाउन आउनेहरुले भरिभराउ छ । व्यापारीहरुलाई सामान बिक्री वितरण गर्न भ्याइ

जगतमा तीन महिनापछि गाडी पुग्यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगत जाने सडकमा तीन महिनापछि सवारी चलेको छ । केही महिनाअघि मात्रै सडक सञ्जालले छोएको चुमनुब्री गाउँपालिकामा बर्खा लागेपछि पहिरो गएर बाटो बन्द भएको थियो ।

एक्सटर्सन रकमसहित अस्विन दानी फेरि पक्राउ

मुगामाला, टल्कने पत्थर ठगी गरेको आरोपमा गत चैतमा पक्राउ परेर धरौटीमा रिहा भएका गोरखाका अश्विन दानी फेरि अर्को आरोपमा काठमाडौँबाट पक्राउ परेका छन् । आफूलाई विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको

मेला महोत्सव नहुँदा दशैं बजार उत्साहजनक

मेलिना बराम । कोभिड महामारी यता व्यापार व्यवसाय ओह्रालो लागेर निराश बनेका गोरखा बजारका व्यापारी, व्यवसायी दशैँ बजार गुल्जार हुन थालेपछि उत्साहित भएका छन् । दशैं, तिहारजस्ता चाडबाडका बेला भएको

सामागाउँमा चुमनुब्रीकै सबैभन्दा ठूलो सामा मानी सांस्कृतिक महोत्सव हुने

चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ हुने भएको छ । आउँदो कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए । चुमनुब्री

एम्बुलेन्स संचालकद्वारा सर्कुलर उल्लंघन

प्रतिक्षा आले मगर ।एम्बुलेन्सलाई व्यवस्थित बनाउने व्यवस्थापन समितिको बारम्बारको सर्कुलर एम्बुलेन्स सञ्चालकहरुले उल्लंघन गर्ने गरेका छन् । एम्बुलेन्स व्यवस्थापन समितिको पटक पटकको सर्कुलर कार्यान्वयन नहुँदा जिल्लाका एम्बुलेन्सहरु मापदण्डबिना चलिरहेका छन्