| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

सिण्डिकेटका नाइकेविरुद्ध पीडितद्वारा किटानी जाहेरी

आफ्नोबाहेक अरु यातायात कम्पनी दर्ता गर्न नदिने सिण्डिकेटका नाइकेहरुविरुद्ध पीडितले किटानी जाहेरी दिएका छन् । सांघातिक आक्रमणमा पर्ने गोरखकाली यातायात सेवा प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन)ले शनिबार आफूमाथि आक्रमण गर्ने मुख्य

बाढी पीडितलाई आरुघाट युवा क्लवको आठलाख सहयोग

भोटेकोशी–त्रिशूली बाढी पीडितहरुलाई आरुघाट युवा क्लवले आठलाख ७ हजार रुपैँया सहयोग गरेको छ । क्लवले सहयोग रकम राष्ट्रिय वाणिज्य बैँकको आरुघाट शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको क्लावका

चोरकाटेका स्थानीयहरुले गरे ग्यास सिलिन्डरसहित प्रदर्शन

खाना पकाउने एलपी ग्यास नपाएको भन्दै चोरकाटेका स्थानीयहरुले सिलिन्डरसहित बिरोध जनाएका छन् । मंगलबार बिहान सिरानचोक गाउँपालिका–४ चोरकाटेबासीले सडकमा खाली सिलिन्डरसहित प्रदर्शन गरेका स्थानीय बसन्त श्रेष्ठले बताए । ‘ग्यास अभाव

वैकल्पिक सडक र ८५ मिटरको बेलीब्रिज गण्डकी गाउँपालिकाको माग

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिकाले वैकल्पिक सडक निर्माणसँगै ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । भोटेकोशी नदीमा आएको बाढी र लगातारको वर्षाका कारण पृथ्वी

पृथ्वी राजमार्गको अल्पकालीन विकल्प दिँदै गोरखा

त्रिशुलीमा आएको बाढीका कारण राजधानी प्रवेश गर्ने लाइफलाइन मानिएको पृथ्वी राजमार्गअन्तरगत विभिन्न सडकखण्ड पहिरिएर यातायात अवरुद्ध भएको छ । धादिङको कृष्णभीर तथा विभिन्न सडकखण्ड भासिँदा मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा अबरुद्ध

‘वर्तमान शैक्षिक अवस्था एक चिन्तन’ विषयमा अन्तरक्रिया

गोरखा नगरपालिकाको सहयोगमा नेपाल निवृत्त शिक्षक समाज गोरखा नगरपालिकाले वर्तमान शैक्षिक अवस्था एक चिन्तन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।नगरपालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी सो कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि

छेकम्पार पहिरोको डर कायमै, सचेत रहन प्रशासनको आग्रह

उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष

भोटेकोशी बाढी पीडितलाई गोरखा जेसिजद्वारा राहत संकलन

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि गोरखा जेसीजले राहत संकलन अभियान सञ्चालन गने भएको छ । बाढीको विपदमा परेका रसुवा र नुवाकोटका नागररकलाई सहयोग गने उद्देश्यले राहत संकलन अभियान

सहिदलखनले बाढी पीडितलाई रु ३० लाख ७५ हजार सहयोग गर्ने

जिल्लाको सहिद लखन गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले सोमबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो

सुत्केरी महिला र बच्चाको हेलिकोप्टरबाट उद्धार

उत्तरी गोरखाकी एक सुत्केरी महिला र उनको बच्चालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ लगिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाकी रमिता गुरुङ र उनको दुई दिनअघि जन्मेको बच्चाको उद्धार गरिएको