
शरद ऋतुमा सवैभन्दा धेरै आरोहीले आरोहण गर्ने मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो सिजनमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४८० जना आरोहीहरुले गत मंगलबारदेखि आरोहण सुरु गरेका

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वधार मन्त्री नन्दप्रसाद न्यौपानेले दरौंदी गोरखाको सबैभन्दा जेठो पत्रिका

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जिल्लाभरका उत्कृष्ट स्वास्थ्य संस्था तथा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरेको छ । बिहिबार सम्पन्न वार्षिक समीक्षा गोष्ठीको अवसर पारेर कार्यालयले ११ वटै पालिका र ९४

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।मनास्लु

गोरखाको पालुङटार नगरपालिकामा असोज २ गतेबाट भूमि प्रशासन सेवा शुरु हुने भएको छ । भूमि प्रशासन सेवा सञ्चालका लागि सबै तयारी पूरा भएको उपमेयर वन्दना पाण्डेले जानकारी दिइन् । नगरपालिकाको

गोरखाका १७ सय ६३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आगामि असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त सङ्ख्यामा किशोरीहरुलाई एचपिभी

जिल्ला हुलाक कार्यालय गोरखामार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । बैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई जर्मनीकी डाक्टर केट्रिन फ्रान्जले पाँचलाख २७ हजार २७ रुपैँया सहयोग गरेकी छिन् । उनले बाढी पीडितहरुको राहत तथा उद्धारका

तीज मनाउन गोरखास्थित मामाको घरमा आएका एक बालक दरौँदीमा डुबेर बेपत्ता भएका छन् । सहिद लखन गाउँपालिका ३ कल्लेरीस्थित मामाको घरमा आएका तनहूँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका १२ बर्षीय जस्टिङ

नेपाली कांग्रेस गोरखा आसन्न १५ औँ महाधिवेशनमा होमिएको छ । पार्टी केन्द्रले तोकेबमोजिमको कार्यसूची अनुसार जिल्ला कार्यसमितिले मंगलबार विपी स्मृति सभाहलमा अधिवेशन तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी