
शिक्षक संघ गोरखाको २४ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । जिल्ला संघ र अजिरकोट गाउँपालिका शिक्षक संघ इकाईको संयुक्त आयोजनामा प्रतिनिधिसभा समारोह सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत अजिरकोट

गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि

विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौँदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति

गोरखामा निर्माण व्यवसायीमाथि कुटपिट भएको छ । गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको सिमानामा पर्ने बतासे फुजेल आमडाँडा पौवा सडक खण्डको निर्माण कार्य गर्ने व्यवसायी कृष्ण अंगाईमाथि कुटपिट भएको हो ।

गोरखाका सर्जक एवं वामपन्थी नेता भक्ति लामिछानेद्वारा लिखित ‘न्यायको खोजीमा उत्तरी गोरखा’ नामक पुस्तक लोकार्पण भएको छ । लामिछानेले शनिबार जिल्ला सदरमुकामका एक कार्यक्रम आयोजना गरेर आफ्नो पुस्तक लोकार्पण गरेका

गोरखामा यही जेठ २६ र २७ गते १६ औँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ संचालन हुने भएको छ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद

गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्नेबारे फेरि पनि बहश सुरु भएको छ । यसअघि बारम्बार बहश हुँदै स्थगित हुँदै आएको यस विषयमा शनिबार फेरि बहश तथा अन्तरक्रिया भएको छ

गोरखामा सहकारी चोरीको घटना बढिरहेको छ । यसअघि चोरी भएका तीनवटा सहकारीको घटनाको अनुसन्धान भइनसक्दै फेरि अर्को सहकारी चोरीको घटना थपिएको हो । गत शुक्रबार राती गोरखा नगरपालिका ८ आहालेस्थित

गोरखा नगरपालिका वडा नम्वर १० का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो । गोरखा नगरपालिका वडा नं

नेपाल सरकार अन्तरगतको सहरी विकास मन्त्रालयबाट गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०८२/८३ का लागि सो रकम