
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक पनि कास्कीले नै जितेको छ । गत सोमबार र मंगलबार गोरखामा आयोजना भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि यसपटक पनि कास्कीले नै जितेको

७१ बर्षीय गिरिराज पन्त गत फागुन ८ गते पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन सार्वजनिक यातायात चढे । करिव पाँच किलोमिटरको दुरी पार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शुक्रवारदेखि गोरखाको पालुङटारमा कारोवार सुरु गरेको छ । बैंकले आफ्नो ३०६ औं शाखाको रुपमा गोरखाको पालुङटारमा शाखा विस्तार गरेको हो । यस शाखाको सञ्चालन भएपछि पालुङटार

गण्डकी प्रदेशस्तरीय १६ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताका सोमबारदेखि सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गोरखाको समन्वयमा प्रतियोगिता सुरु भएको हो

अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको सम्भावना देखिएको छ । पालिकामा गरिएको स्याउ खेतीको परिक्षण सफल भएको अध्यक्ष दिपक देवकोटाले बताए ।‘२०७९ मा हामीले परिक्षण स्वरुप करिव तीन हजार विरुवा रोपेका

गोरखा नगरपालिकामा विभिन्न तहका ४७ मध्य हाल ४१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका प्रमुख चन्द्र खड्काका अनुसार नगरपालिकामा मावि तहका १७ र बाँकी आधारभूत तहका हुन् ।

सहिद लखन गाउँपालिका ३ मनकामनाका राजेश श्रेष्ठ पोखराको बेगनास तालमा मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि सम्पर्कबिहिन रहेका श्रेष्ठ सोमबार बेगनाश तालमा मृत फेला परेका हुन् । पौडी खेल्ने क्रममा

सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, गोरखा नगरपालिका र

गण्डकी प्रदेश सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलमा राइड सेयरिङको व्यवस्था पनि प्रमुख विषय बन्यो । अन्य विषयमा फरक मत देखिए पनि राइड सेयरिङ कार्यान्वयन गर्ने सन्दर्भमा भने

प्रतिक्षा आले : दिपासा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन । ३० वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र