| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा नगरपालिकामा एक महिने बेकरी तालिम सुरु

गोरखा नगरपालिकाभित्रका महिलाहरुलाई आयआर्जनमा लाग्न प्रेरित गर्न बेकरी बनाउने तालिम दिन सुरु गरिएको छ । गोरखा नगरपालिकाको सहयोगमा १४ वटै वडाका महिलाहरुका लागि एक महिने तालिम सुरु गरिएको हो ।उपप्रमुख

शान्ति समाजद्वारा स्थापना दिवसमा दीपप्रज्वलन

मानवअधिकार तथाशान्ति समाजगोरखाले २९ औं स्थापनादिवस मनाएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयको चोकमा दीपप्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो ।जिल्ला शाखाका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर

अराजक बन्दकर्ताको अघि निरिह गोरखा प्रशासन, प्रहरीमाथि नै हातपातको प्रयास, गाडी तोडफोड र व्यक्तिमाथि कुटपिटका घटना दोहोरिदै

बिकास मरहट्टा ।२० जेठ, गोरखा । सात बर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताउने दुस्प्रयाससहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका अघि गोरखाको प्रशासन निरिहता प्रदर्शन गरेको छ । यातायात बन्द गराउँदै हिँडेका उच्छृङ्खल

जिसस सदस्य देवकोटाद्वारा महिलामाथि निर्घात कुटपिट

प्रतिक्षा आले । जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटाले ज्याला मजदुरी गरिखाने एक महिलामाथि निर्घात कुटपिट गरेकी छन् । अजिरकोट गाउँपालिका ५ मुच्चोक निवासी देवकोटा र उनका श्रीमान निवृत्त

यातायात बन्दको आन्दोलन फिर्ता

यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए ।

दुईदिने दलित तथा विपन्न महिला सशक्तिकरण कार्यक्रम

गोरखामा दलित महिला लक्षित दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं ७ को आयोजना र गोरखा नगरपालिकाकाको आर्थिक सहयोगमा आईतबारबाट सुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको

आगामि बर्ष गोरखाका पालिकालाई ४ अर्ब ७८ करोड अनुदान

आगामि आर्थिक वर्ष २०८२÷८३ मा गोरखाका स्थानीय तहहरुका लागि चार अर्ब ७८ करोड रुपैँया बिनियोजन भएको छ । संघ सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत जिल्लाका ११ वटा पालिकाहरुका

राजतन्त्र फर्कन्छ भन्नु दिवास्वप्न हो : उपमहासचिव ज्ञावली

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले राजतन्त्र फर्कन्छ भन्नु दिवास्वप्न मात्र रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) जिल्ला कमिटी गोरखाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा

भीमलाल श्रेष्ठ प्रेस काउन्सिल नेपालको सदस्य मनोनित

भीमलाल श्रेष्ठ प्रेस काउन्सिल नेपालको सदस्य मनोनित भएका छन् । सोमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनी लगायत ६ जनालाई काउन्सिलको सदस्यमा नियुक्त गरेका हुन् ।नवनियुक्त सदस्यहरूमा भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण

उग्र बन्दै यातायात व्यवसायी, यात्रुमाथि जथाभावी कुटपिट, स्कूल बस पनि चलेन

सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुरहरु दिनप्रतिदिन उग्र बन्दै गइरहेका छन् । आफ्नो कालो नम्बर प्लेटका गाडीहरु थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरु निजी गाडी, पर्यटकका गाडी