
मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इण्डियन जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् । मनास्लु हिमाल आरोहणका क्रममा शनिवार उनीहरु

नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तरगत गोरखामा वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार संचालन भएको वडास्तरीय अधिवेशनले जिल्लाभर २३ सय क्षेत्रीय प्रतिनिधि चयन गरेको नेपाली काङ्ग्रेस गोरखाका सचिव किशोर

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि भन्दै शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ । १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले भदौ २५ गते

जिल्लाको सिरानचोक गाउँपालिका २ थालाजुङमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यू भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नंबरको महिन्द्राजीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर

गोरखाका ११ जना युवाहरु जलवायू परिवर्तनको दुस्प्रभावबाट बचाउन माग गर्दै हिउँभित्र अनसन बसिरहेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका १० र वडा नं ७ चुमका एक युवा ४९०० मिटर उचाइमा

जिल्लामै पहिलो पटक पालुङ्टार नगरपालिकामा भूमि प्रशासन सेवा सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णयअनुसार भूमि प्रशासन सेवा सञ्चालको सबै तयारी पूरा भएपछि शुक्रबारदेखि सेवा सुरु गरेको नगरपालिकाकी उपमेयर वन्दना पाण्डेले

सहिदलखन गाउँपालिकामा पालिकास्तरीय विद्यार्थी वादविवाद तथा शिक्षक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय शिक्षा दिवस २०८३ तथा संविधान दिवसको अवसरमा प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।‘संवैधानिक अधिकारको

मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको छ । ४८०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा निरन्तर बर्सात भइरहेको स्थानीय नाङ्सेल छ्योदेन लामाले जानकारी दिइन् । निरन्तरको बर्षाले मनास्लु आधार

गतहप्ता बाढीले घर बगाएका गोरखा नाम्रुङका चार परिवारलाई घर छाउने जस्ता पाता तथा खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रङका चार परिवारलाई चुमनुब्री ७ छेकम्पारका धावा

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन गरेका छन् ।जिल्लाका ११ वटा पालिकाहरुले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट सो राहत रकम संकलन गरेका हुन् ।उनीहरुले