
मेलिना बराम । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको राजश्व एक करोड नाघेको छ । ट्राफिक नियम उल्लघंन गर्नै सवारीहरुबाट जरिवाना स्वरुप उक्त राजश्व संकलन गरिएको हो । जिल्लामा राजश्व एक

जिल्लाको आरुघाट गाउँपालिकाले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा संचालन

बारपाक सुलिकोट गाउँपालिकाले एसईई ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीलाई निशुल्क पढाउन आग्रह गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै साँझ/बिहान उपयुक्त समयमा निःशुल्क कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

शहिद लखन गाउँपलिकाले कक्षा १० (एसईई) र अधारभूत तह परिक्षा (बिईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकाले एसईई तर्फ ७ जना

सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष व्यवसायिक कृषकहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले पालिकाभित्रको व्यवसायिक कृषकहरुलाई परिचयपत्र

गोरखा प्राविधिक प्रशिक्षण केन्द्र रानीवन गोरखाबाट जनरल मेडिसिन (एच ए) को अध्यापन सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले अध्यापन सकेका ४० जना लाई

गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र प्रहरी प्रमुख एसपी भरत बहादुर बिकलाई गोरखा उधोग बाणिज्य संघले स्वागत गरेको छ । केही दिन अघि मात्र कार्यभार सम्हालेका उनीहरुलाई आइतबार एक

गोरखामा जिल्लामा विविध कार्यक्रम गरी २२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । आइतबार असार १५ को अवसरमा जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको

आइतवार जिल्लाका अधिकांश ठाउँमा देखिएका रोपाईका दृश्यमध्ये पालुङटार नगरपालिका–१ बेलवासको दृश्य भने अलि रोचक थियो । हातमा कोदालो लिएर डा. बाबुराम भट्टराई आफ्नै खेतमा बाउसे गर्न व्यस्त देखिन्थे । उनकी

प्रतीक्षा आले ।यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका एक विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यो वर्ष सिद्धदेवी मावि आरुचनौटेका