| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

पालुङटारमा लिची उत्पादन बढ्यो

पालुङटार नगरपालिकामा यो वर्ष लिची उत्पादन बढेको छ । करिव ८ प्रतिशतले उत्पादनमा बृद्धि आएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । वडा नं ६ गाईखुर, वडा नं ७ च्याङ्ली

बारपाक सुलिकोटको नीति : १५ शैयाको आधारभूत अस्पताल संचालनदेखि बारपाक ढल निकाससम्म

बारपाक सुलिकोट गाउँपालिकाले आगामी बर्ष स्वास्थ्य र सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखेको छ । मंगलवार आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बिष्णु भट्टले संघ र प्रदेशसँग समन्वय

बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

बालयौन दुरुपयोगको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–१ घर भई हाल गोरखाको एक आधारभूत बिद्यालयमा अध्यापन गराउने ३४ बर्षीय बिजयकुमार गिरी रहेको प्रहरीले

सहज रुपमा सेवा नपाए सिधै मलाई भेट्नु : प्रजिअ कडरिया

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो छरितो र सरल बनाउन सक्दो प्रयास गर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । हालै गोरखाका प्रजिअ भएर आएका उनले मंगलवार

संचालनमा आयो पालुङटारको अकबरे मल्टिएग्रो फार्म

रैथाने वाली र स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उदेश्यसहित पालुङटारमा अकवरे मल्टिएग्रो फार्म संचालनमा आएको छ । बिमला बिनिष्मा फाउडेण्सनले पालुङटारको ठाटीपोखरीमा गत जेठ ३० गतेबाट फार्म संचालनमा ल्याएको हो ।

गोनपाको नीति तथा कार्यक्रम : हलगोरु पाल्ने किसानलाई प्रोत्साहन, विद्यालयको पोशाकमा एकरुपता

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८२/८३ लाई कृषि प्रवद्र्धन बिशेष बर्षको रुपमा अघि बढाउने भएको छ । मंगलबार नगरसभाको १७ औँ अधिवेशनमा नगर प्रमुख कृष्ण राना मगरले प्रस्तुत गरेको नीति

चित्रेपोखरी माविका ३५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।लियो क्लव अफ गोरखाले सो बिद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उनीहरुलाई कापी, पेन्सिल

भीमसेन थापाको आगामी वर्षको बजेट ६१ करोड ३२ लाख, घरेलु मदिरा ब्रान्डिङदेखि मेघा विद्यालयसम्मका कार्यक्रम

भीमसेन थापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६१ करोड ३२ लाख रहेका छ । सोमबार भएको गाउँसभाको १६ औँ अधिवेशनमा पालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले उक्त बजेट प्रस्तुत

सौरपानीमा सम्पन्न स्वास्थ्य शिविरमा ३४७ जनाले सेवा लिए

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको

मंगलबार गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द हुने

मंगलबार एक दिनका लागि गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द रहने भएको छ । आर्थिक वर्ष २०८२/ ०८३ को नगरसभाको १७ औं अधिवेशन नगरपालिकाको कार्यालयमा हुने हुँदा सेवा प्रवाह बन्द गरिएको