| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

रेडक्रस सोसाइटी पालुङटारको सभापतिमा कृष्णप्रसाद सोडारी

नेपाल रेडक्रस सोसाइटी पालुङटार उपशाखाको सभापतिमा कृष्णप्रसाद सोडारी चयन भएका छन् । उपशाखाको शनिबार भएको चौथो अधिवेशनले सोडारीको सभापतित्वमा ११ सदस्ययी समिति गठन गरेको हो । समितिको सचिवमा हुतराज भट्टराई

गृहको आदेश कुर्दा कुर्दै तिब्बसँगको बैठक हुन सकेन

उत्तरी गोरखामा आइतबार हुने भनिएको तिब्बतसँगको बैठक स्थगित भएको छ । हरेक वर्ष नाका खुलाउने विषयमा तिब्बततर्फ हुदै आएको द्विदेशीय प्रतिनिधिहरुको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी

एसईईमा सातजनाको ‘ए प्लस’, १० विद्यालयको नतिजा सतप्रतिशत

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जिल्लाबाट ६०.५८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार २०८१ को एसईई परीक्षामा जिल्लाबाट तीनहजार ५ सय ३९

जडिबुटी व्यवसायिक तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नं– १३ मा जडिबुटी व्यबसायिक तालिम सम्पन्न भएको छ । वडाको आर्थिक वर्ष २०८१/८२को विनियोजित बजेटबाट शुक्रबार शनिबार गरी २ दिने जडिबुटी व्यबसायिक तालिम सम्पन्न गरिएको वडाध्यक्ष

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, बाहुनी भन्दै भित्र्याए, दमिनी भन्दै निकाले

प्रतीक्षा आले मगर ।असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो र साँघुरो घरभित्र घामको रापले बसिनसक्नु हुन्छ । गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ

हाई अल्टिच्यूड फुटवल प्रतियोगिताको उपाधि सामा मनासलुलाई

मनासलु हिमालको फेदीमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री–२ स्यालामा सम्पन्न भएको सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनासलु

गोरखाकी स्मृति गुरुङ श्रीलंकामा हुने नवौ साउथ एसियाली कराँते प्रतियोगितामा सहभागी हुदैँ

जिल्ला खेलकुद र कराँते महासंघद्धारा बिदाई श्रीलंकामा हुन लागेको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा गोरखाकी स्मृति गुरुङ सहभागी हुने भएकी छन् । प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल

गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

गोरखालाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा

गोरखाका स्थानीय तहहरुको आर्थिक प्रगति न्यून

जिल्लाका स्थानीय तहहरुको आर्थिक प्रगति यो बर्ष पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा कुनै पनि पालिकाको आर्थिक प्रगति ७७ प्रतिशतभन्दा माथि छैन । सबैभन्दा कम चुमनुव्री

सिम्जुङका विपन्न दलित परिवारलाई बाख्रा बितरण

अजिरकोट गाउँपालिका–४ सिम्जुङका विपन्न दलित परिवारलाई बाख्रा बितरण गरिएको छ । नमुना दलित बस्ति बिकास कार्यक्रम अन्तरगत जिविकोपार्जन सुधारको लागि बाख्रा बितरण गरिएको हो । कुल ४० परिवारलाई बाख्रा वितरण