
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ लागु गरिछाड्ने बताएका छन् । जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा पाण्डेले सो दृढता व्यक्त गरेका हुन् । राइड सेयरिङ लागु गर्न आफू

मोर्डन सेकण्डरी इङ्लिस बोर्डिङ स्कूलबाट हालै सार्वजनिक एसईईको नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । २०८१ को एसईईमा सर्वोत्कृष्ठ नतिजा ४ जिपिए ल्याउन सफल सार्थक बगालेलाई सम्मान गरिएको

चुमनुब्री गाउँपालिका ३ पाङसिङका चन्द्रबहादुर गुरुङको दुबाईमा निधन भएको छ । ४४ बर्षका गुरुङको केही दिनअघि दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए । उनको शव बिहिबार

धार्चे गाउँपालिकाले आगामी आर्थिक वर्ष युवालाई ‘विदेश हैन बिजनेस’ भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका

तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८२ का लागि तेस्रो चरणमा गोरखाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । १७७ जना गुरुङ (तमु) विद्यार्थी छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अन्तर्गत

गोरखा नगरपालिका –८ रानिवनस्थित द वल्ड क्यापिटल माविले एसईई परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट जिपिए ४ ल्याउने दुई

जिल्लाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष भूमि बैँक स्थापना गरी गरा सुधार तथा उत्पादनमुखी कृषि कार्यक्रम संचालन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट तिब्बती क्षेत्र आवतजावत गर्ने ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले मंगलबार (अंग्रेजी महिना जुलाइको १ तारिक)देखि नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाध्यक्ष पासाङफुञ्जो लामाले

चप्पल किन्न भन्दै घरबाट निस्केका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आरुघाट गाउँपालिका–४ धारस्वाँराका ७१ बर्षीय क्षेत्रबहादुर थापा गुईखोला खहरे दोभान नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

अर्थ मन्त्रालयले गोरखकाली टायर उद्योग लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेको निजीकरण प्रक्रिया अघि बढाएको छ । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा