| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको

सांसद बजगाईंले दुर्गमका दुई विद्यार्थीलाई निःशुल्क पढाउने

गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाईले दुर्गमका दुई जना विद्यार्थीलाई निशुल्क पढाई दिने भएका छन् । एसईईमा राम्रो जिपिए ल्याए उर्तिण भएका चुमनुब्री गाउँपालिका–३ निवासी मान बहादुर गुरुङ

२५ लाख खर्चेर उत्तरी गोरखाको मुख्य पदमार्गको स्तरोन्नती

उत्तरी गोरखाको चुम र नुव्री उपत्यका जाने मुख्य पदमार्ग स्तरोन्नती गरिएको छ । साँघुरो र जोखिमयुक्त स्थानमा तारजाली सहित स्तरोन्नती गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।

खानेपानी संस्थासंग आयकर नलिन आग्रह

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुसंग लिँदै आएको आयकर मिनाहा गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पेश गर्दै महासंघले

असारमा अधिक बजेट खर्च गर्ने प्रवृत्ति कायमै

शिव उप्रेती ।असार मसान्तमा मात्र अत्याधिक बजेट खर्च हुने दशकौंदेखिको प्रवृत्तिले यसबर्ष पनि निरन्तरता पाएको छ । बिगतमा जस्तै यसबर्ष पनि अधिकांश कार्यालयहरुले ११ महिनामा गर्ने जति असार एकै महिनामा

गुम्दामा भदौ १ देखि ५ गतेसम्म आलु मेला हुने, खेलाडीलाई आलु पुरस्कार

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आउँदो भदौ

भोटेकोशीमा बेपत्ता भएका गोरखाका दुईजनाको आफन्त सम्पर्कमा आएनन्

रसुवाको भोटेकोशीको बाढीमा परी बेपत्ता भएका गोरखाका दुईजनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । सो बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर

आरुघाटको नीति : स्वरोजगारका लागि ब्याजमा अनुदानदेखि पर्यटन प्रवद्र्धनसम्म

आरुघाट गाउँपालिकाले आगामी बर्ष हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष राजु गुरुङले पालिकालाई दुध, मासु,

शक्ति माविले तयार ग¥यो तीन बर्षे शैक्षिक योजना

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयले आगामी तीन बर्षका लागि शैक्षिक योजना तयार गरेको छ । शैक्षिक गुणस्तर बृद्धिका लागि भन्दै शनिवार सम्पन्न योजना तर्जुमा गोष्ठीले आगामी तीन बर्षका लागि

एसइई उत्तीर्ण विद्यार्थीलाई अभिमुखिकरण

गोरखाको विभिन्न विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । नेपाली काँग्रेस प्रदेश तथा स्थानीय विभाग पोखराको आयोजना र जिल्ला कार्यसमिति गोरखाको समन्वयमा २०८१ सालको एसइई परीक्षा उत्तीर्ण गरेका