
आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट कायम गरेको हो । समितिले अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर,

गाउँमा १० बर्षदेखि सञ्चालन भइरहेको स्वास्थ्य संस्था बन्द गर्ने नगरपालिकाको निर्णयकोबिरोध गर्दै पालुङटार ७ खत्रीटारका बासिन्दाले स्थानीय स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् । सहरी स्वास्थ्यकेन्द्र व्यवस्थापन समिति र स्थानीयबासीले खत्रीटार

गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । बुधबार सम्पन्न नगरसभाको १७ औँ अधिबेशनले रु १ अर्व ५ करोड ३८ लाख ३० हजारको बजेट तथा

आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पृथ्वीराजमार्गमा नियमित चेकजाँचका क्रममा बुधबार प्रहरीले नवलपरासी पश्चिम सरावल गाउँपालिका ६ बरसारेका ३१ वर्षीय सन्दीप केवटलाई पक्राउ गरेको

शिव उप्रेती ।अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा वन क्षेत्र मासेर सडक निर्माण गरिएको छ । सडक निर्माण उपभोक्ता समितिले घ्याच्चोकको वेशी, दरौंदीको किनारदेखि वन क्षेत्र मासेर करिब एक किलोमिटर सडक निर्माण

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला सदरमुकामको तीन खाद्य व्यवसायीहरुलाई कारबाही गरेको छ । कार्यालयले मंगलबार बजार अनुगमनको क्रममा अखाद्य बस्तु बिक्री गर्ने दुई व्यवसायीहरुलाई रु ५–५ हजार र एकलाई रु

अजिरकोट गाउँपालिका ४ गोगनपानी, टाँरीफाँटमा बिहान ११ बजे सबैको मेलामा खेताला पसिसकेका थिए । कोही हिल्याउँदै, कोही साउँदै र सम्याउँदै, कोही बाउसे गर्दै, कोही बिउ उखाल्दै, बोक्दै अनि कोही रोप्नमा

यही साउन १ गतेदेखि हस्तलिखित सिफारिसको आधारमा नागरिकता नदिइने जिल्ल प्रशासन कार्यालय गोरखाले जनाएको छ । मंगलबार कार्यालयले एक सूचना जारी गर्दै साउन १ गतेबाट गृह मन्त्रालयले प्रयोगमा ल्याएको ‘सिसिआईएमएस

बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा ४ जिपिए प्राप्त गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । पालिकाले सूर्य ज्योतिमा वि का छात्र अनुपम श्रेष्ठलाई उत्कृष्ट नतिजा (४ जिपिए) हाँसिल

आरुघाट गाउँपालिकाले आर्थिकबर्ष २०८२/०८३ का लागि ६१ करोड रुपैयाँको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले अनुमानित ६१ करोड ६० लाख ५० हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको