| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखाका स्थानीय तहहरुले ल्याए ६ अर्ब ७३ करोडको बजेट

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका स्थानीय तहहरुले ६ अर्ब ७३ करोड ३४ लाखको अनुमानित बजेट ल्याएका छन् । केही दिनअघि नीति तथा कार्यक्रमसँगै उनीहरुले बजेट प्रस्तुत गरेका हुन्

भोटेकोसी बाढीमा पालुङटारका दुईजना बेपत्ता

भोटेकोसी बाढीमा परेर पालुङटारका दुईजना बेपत्ता भएका छन् । मंगलबार राती आएको बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ

आँबुखैरेनी गाउँपालिकामा तीन भाषाको साइनबोर्ड

तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन भाषामा साइनबोर्ड राखेको छ । राष्ट्रिय भाषा नेपालीसंगै गाउँपालिकाले मगर र गुरुङ भाषामा पनि साइनबोर्ड राखेको हो । सो गाउँपालिकामा मगर र गुरुङ समुदायको बसोबास पनि

गोरखाका अर्पणलाई श्रीलंकामा स्वर्ण पदक

गोरखाका अर्पण थापा मगरले हालै श्रीलंकाको कोलम्बोस्थित सुगथदासा इनडोर स्टेडियममा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनी जुनियर यु–२१

धार्चे गाउँपालिकाद्वारा कृषकलाई उत्पादनका आधारमा करिब ५ लाख अनुदान

धार्चे गाउँपालिकाले कृषि जन्य उत्पादनको आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी १५ जना कृषकलाई अनुदान रकम वितरण गरेको हो । उनीहरुलाई कुल

मनिका परियार न्याय माग्दै सदरमुकाममा

सहिदलखन गाउँपालिका वडा नं–१ बक्राङकी २१ वर्षिय मनिका परियार यतिबेला न्याय माग्दै जिल्ला सदरमुकाम आइपुगेकी छिन् । यही जेठ १० गते प्रदेश अस्पताल गोरखामा छोरा जन्माएकी मनिकाको श्रीमान मिलन श्रेष्ठ

‘सिलो हराएको बोटे’ जस्ता हाम्रा सिउरेनीटारका माझीहरू

– लेविन्द्र गुरूङयो गालीगलौज र कसैलाई होंच्याउने शव्दावली होईन, कामको मेलोमेसो नभएर अलमलिएका अथवा अफ्नो हैसियत र परिचय गुमाएका व्यक्तिलाई प्रयोग हुने शव्दावली रहेछ । माझीहरूले चिउरा राख्ने भाँडोलाई सिलो

बालिकाहरु बलात्कारको शिकार बन्दै

जिल्लामा बालिकाहरु बलात्कारको शिकार बन्ने गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाको प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा तीन जना बालिका बलात्कृत भएका छन् । त्यस्तै दुई वटा बालयौन

हिमाली भेगमा दलाई लामाको ९० औं जन्मोत्सव धुमधामले मनाइयो

वुद्धमार्गीहरुको धर्मगुरु १४ औं दलाई लामाको जन्मोत्सव हिमाली भेगमा धुमधामले मनाइएको छ । गोरखा, मनाङ लगायतका हिमाली भेगका वुद्धमार्गीहरुको मात्र बसोबास रहेका गाउँहरुमा लामाको ९० औं जन्मोत्सव मनाइएको हो ।

गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक

गोरखाकी स्मृति गुरुङले हालै श्रीलंकामा सम्पन्न भएको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा कास्य पदक जितेकी छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल