
तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ जोड्ने ऐनापहरामा स्काइ वाक व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । पालिकाले १५ लाख रुपैयाँ लागतमा निर्माण गरेको स्काई वाकको शनिबार

प्रतीक्षा आले । जिल्लाको अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ । वडा नं. २ को मूलखर्क र नब्लूका दुई वटा स्याउ फर्ममा तीनवर्ष अघि परीक्षणका रुपमा लगाइएको

गत असार १४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा एउटा फोन आयो । फोन गर्ने व्यक्ति गोरखा नगरपालिका ११ को एक विद्यालयमा पढाउने शिक्षिका थिइन् । उनले प्रहरीलाइ्र्र आफ्नो विद्यालयमा अध्ययनरत्त

गोरखा नगरपालिका–७ मान्द्रेढुंगाबाट एक महिलाको उद्धार गरिएको छ । वेवारिसे अवस्थामा फेला परेकी ३५ बर्षीय संगिता खत्रीको शुक्रवार उद्धार गरिएको हो । गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा

गोरखा घर भई काठमाडौंमा कार्यरत एक अधिवक्ता बिगत ६ महिनादेखि सम्पर्कबिहिन भएका छन् । गोरखा नगरपालिका ३ स्थायी घर भई काठमाडौं बालाजु बस्दै आएका ६७ बर्षका अधिवक्ता शंकरप्रसाद अर्याल बिगत

गण्डकी प्रदेश सरकारले अनावश्यक प्रशासनिक संरचना र पदहरू खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । प्रशासनिक संरचनाबारे अध्ययन गर्न गठित समितिले जेठ २३ मा प्रतिवेदन बुझाइसकेको छ । समितिले कार्यालयको

घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै

सिरानचोक गाउँपालिका वडा नम्वर ५ र धार्चे गाउँपालिका वडा नम्वर ६ एकबर्षदेखि वडाध्यक्षविहीन भएको छ । करिव एक बर्षअघि विदेश गएका दुवै वडाध्यक्षहरु नफर्किएपछि ती वडाहरु वडाअध्यक्षबिहिन भएको हो ।

गोरखामा यसबर्ष करिब ५५ किलोमिटर कालोपत्रे सडक थपिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो । सबैभन्दा धेरै सडक गोरखा सडक योजना कार्यालयले

फ्रान्सेली सहयोगदाताले अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको छ । फ्रान्सको नमस्ते ग्रनवल युनिभर्सिटीका मेडिकल स्टुडेन्टहरुले मनोज एसोसिएसन फ्रान्स र मुटु फाउन्डेशन नेपालमार्फत भच्चेक अस्पतालमा शल्यक्रिया सेवा