| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

विकटको पालिकामा टेलीमेडिसिन सेवा

विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलीमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा

गोरखाका संघीयभन्दा प्रदेश माताहतका कार्यालयको खर्च प्रगति कम, कुन कार्यालयको कति प्रगति ?

गोरखाका संघ माताहतका कार्यालयभन्दा प्रदेश माताहतका कार्यालयहरुको खर्च प्रगति कम देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८१/८२ मा संघ माताहतका कार्यालयबाट भन्दा प्रदेश

मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यू

जिल्लाको मनास्लु पदमार्गमा लडेर एकजना पुरुषको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका ३ फिलिमका ३५ वर्षका थरपुन गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी चुमनुब्री–४

गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित

गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । नेपाल निवृत्त समाज गोरखाको आयोजनामा निवृत्त शिक्षकहरुलाई सम्मानं गरिएको हो । समाजको स्थापना दिवसको अवसरमा ८० वर्ष पार भएका

ऐना पहरामा स्काइ वाक निर्माण, नौलीखोलाको भने बजेट फ्रिज

तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ को सीमानामा पर्ने ऐनापहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख लागतमा स्काइ वाक निर्माण गरिएको हो ।

गोरखामा ५५ प्रतिशत रोपाइँ सकियो, साउनको पहिलो हप्ताभित्र सम्पन्न हुने अनुमान

बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । किसानहरुले हालसम्म ५५ प्रतिशत रोपाईँ सकेका हुन् । यो सिजनमा जिल्लाभर १० हजार एकसय ४०

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट जिल्लाको गण्डकी गाउँपालिकामा मात्र सयौँ घरधूरी प्रत्यक्ष लाभान्वित भएका हुन् । गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया

चुम्चेतका घाइतेको दुई दिनपछि उद्धार

भीरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ४५ बर्षीय ङुइटुप लामाको दुई दिनपछि उद्धार भएको छ । गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउसो लामालाई

गण्डकीमा घरेलु मदिरा उद्योग दर्ताको बाटो खुला

गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन गर्ने उद्योग स्थापना र दर्ता गर्ने बाटो खोल्ने विधेयक संसद्बाट पारित भएको छ । प्रदेश सभाबाट सोमबार गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन

एक बर्षमा विपदका कारण १० जनाले ज्यान गुमाए

एक बर्षको अवधिमा जिल्लामा भएको विपदका घटनामा परि दश जनाको ज्यान गएको छ । यो जिल्ला प्रहरी कार्यालय गोरखाको आर्थिक गत साउन महिनादेखि यही असार २२ गते सम्मको तथ्याङ्क हो