| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अन्तरजातीय बिहे गरी श्रीमती अलपत्र पार्ने मिलन श्रेष्ठ पक्राउ

फरक जातकी श्रीमती बिहे गरी अलपत्र पारेर फरार रहेका मिलन श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले श्रेष्ठलाई धादिङको गजुरी गाउँपालिका वडा नं ६ राम्चेबाट श्रेष्ठलाई

चुमनुब्रीका तीनवडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित, १६८१ जनालाई लगाइयो खोप

उत्तरी गोरखाका तीन वटा वडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित भएको पाइएको छ । हिमाल पारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास, वडा नं. ४ प्रोक र वडा नं. ५

पहिरोको डरले रातभर जाग्राम बस्दै स्याम्राङका युवाहरु

प्रतीक्षा आलेआरुघाट गाउँपालिका वडा नं ३ स्याम्राङको सिरानटोल पहिरोको चपेटामा परेको छ । यही भदौ २ गते राती परेको अबिरल वर्षाका कारण गाउँमाथिको पहराबाट गाउँमा ठूलो पहिरो आएको छ ।

हरमटारी खेलमैदानमा विना अनुमति मेला महोत्सव गर्न नपाइने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदान (रंगशाला) मा बिनाअनुमति मेला महोत्सव लगायतका कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला खेलकुद बिकास समितिले आइतवार सूचना जारी गर्दै अनुमति बेगर कुनै पनि संघसंस्था, क्लव

द्रव्यशाहको तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा आयोजित मावि स्तरीय तिज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल मावि पहिलो भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा आइतबार आयोजित प्रतियोगितामा ओल्ड

स्वास्थ्य शिविरको नाममा धर्म प्रचार ! शिविर रोक्न प्रशासनको निर्देशन

गोरखा नगरपालिका–१० छेवेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य शिविरको नाममा धर्म प्रचार गरेको भन्दै चौतर्फी आलोचना भएको छ । शिविर संचालनबारे जानकारी दिदै अस्पतालले जारी गरेको पत्रमा क्रिश्चियन धर्मावलम्वीहरुलाई अस्पतालको सेवामा

सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा मनोज प्रथम

सुस्त गतिमा बाइक चलाउने (सोलो राइडिङ) प्रतियोगितामा मनोज रम्तेल प्रथम बनेका छन् । जारी जेसिज सप्ताहको अन्तिम दिन शनिबार भएको सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा सुदिप श्रेष्ठ दोस्रो बनेको अध्यक्ष

हटियाथोक पोखराथोक खानेपानी समितिको अध्यक्षबाहेक कार्यसमिति सर्वसम्मत

हटियाथोक पोखराथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिवार १३ औ साधारण सभा एवं छैठौँ अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षबाहेकका अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा

गुम्दामा आलु मेला सम्पन्न, भलिबल प्रतियोगितामा लापुवेशीको टिम प्रथम

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले गत भदौ १ देखि ५ गतेसम्म आयोजना गरेको आलु मेला

घरपालुवा पशुमा ४ लाख भन्दा बढी मात्रा खोप लगाइयो

गोरखामा विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत गतवर्ष ४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । पशुमा लाग्ने महामारीजन्य