
इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने सूचना सम्प्रेषण गरेको गोरखा मेमोरियल अस्पताल अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा रहेको सो अस्पतालले पत्राचार गरेझैँ

गण्डकी गाउँपालिका ६ हिक्लुङ र थुम्काका किसानको उत्पादनलाई बजारसम्म पु¥याउन रोपवे निर्माण गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसंग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले विद्युत महसुल बापत २६ करोड ९४ लाख रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्त सम्ममा उक्त रकम

इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने सूचना सम्प्रेषण गरेको गोरखा मेमोरियल अस्पताल अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा रहेको सो अस्पतालले पत्राचार गरेझैँ

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साउन अन्तिम साता काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको छ । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता

पालुङ्टार नगरपालिका ७ खत्रीटारका एक पुरुष पोखरीमा डुबेर मरेको अबस्थामा भेटिएका छन् । पालुङटार ७ कटहरेपाटा निवासी ५४ बर्षका कालीबहादुर बराम स्थानीय पिप्लेखोल्सीमा सिँचाइको प्रयोजनका लागि बनाइएको तालमा डुबेर मरेको

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाबाट ढुवानी सुहलियतमा बिक्री हुने चामलको कोटा यसबर्ष घटेको छ । उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा यो बर्ष कोटा घटेको कार्यालयले जनाएको

गोरखाका एकजनामा जापानिज इन्सेफ्लाईटिस पुष्टि भएको छ । बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए । बिरामीको हाल

प्रतीक्षा आले ।साउन महिना गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका वडा नं ११ तेह्रकिलो

विद्युत ट्रान्सफर्मर चोरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका २ झिम्रेक बनपालेस्थित थालाजुङ घर्तीपानी खनालथोक ग्रामीण विद्युतीकरण केन्द्रको ५० केभीए क्षमताको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बली