
सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम सचिव श्रवण कुमार जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन

स्कूल कलेज पढेपछि खेतबारीको काम नगर्ने नेपाली विद्यार्थीलाई पाठ सिकाउँदै फ्रान्सका विद्यार्थीले गोरखाको गाउँमा धान गोडेका छन् । पेरिस विश्वविद्यालयका एमबिबिएस पढ्ने विद्यार्थीले शुक्रबार दिनभर अजिरकोट गाउँपालिका ४ गोगनपानीका धनबहादुरको

खोलाले बगाएको भेँडा बचाउन पानीमा हाम्फालेका गोरखा बारपाकका एक गोठालाको बगेर मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ का ६० बर्षका अर्जुन घलेको स्थानीय किस्वाँरा खोलाले बगाएर

बिहीबार रातभरको बर्षापछि गएको पहिरोले बेनिघाट, आरुघाट, लार्के सडक अवरुद्ध भएको छ । सडकमाथिबाट झरेको पहिरोले माछाखोला जगत सडकखण्डको तातोपानीनेर शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।नेपाली सेनाले निर्माण गरेको

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल गोरखाले श्रम तथा उत्पादन अभियानको सुरु गरेको छ । वाइसीएल गोरखाले बुधबारदेखि श्रम तथा उत्पादन अभियान सुरु गरेको जिल्ला इन्चार्ज

उत्तरी गोरखाको सबैभन्दा प्रसिद्ध सेराङ गुम्बा जानका लागि वडा कार्यालयले सिँडी निर्माण गरेको छ । चुमनुब्री गाउँपालिका ५ को कार्यालयले क्य्राकबाट सेराङ जाने बाटोको असजिलो भीरहरुमा सिँडी निर्माण गरेको वडाअध्यक्ष

प्रतीक्षा आले ।गाउँलेको अत्याधिक बसाइँसराई भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीहरुलाई गोरखा बजार, चितवन र काठमाडौँमा

गोरखामा जग्गाधनीलाई थाहै नदिई जग्गा लिलाम गर्ने प्रयास भएको छ । गोरखा नगरपालिका वडा नं ७ काटंकराम कोइरालाको जग्गा बिना जानकारी लिलाम गर्ने प्रयास भएको हो । गोरखा नगरपालिका वडा

केही दिनअघि अनुग्रह मण्डलीका विश्वासीहरुलाई पत्राचार गरी सो मण्डलीका विश्वासीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने जानकारी गराएको गोरखा मेमोरियल अस्पतालले राम्ररी बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेको छ

पालुङ्टार नगरपालिका ७ खत्रीटारका एक पुरुष पोखरीमा डुबेर मरेको अबस्थामा भेटिएका छन् । पालुङटार ७ कटहरेपाटा निवासी ५४ बर्षका कालीबहादुर बराम स्थानीय पिप्लेखोल्सीमा सिँचाइको प्रयोजनका लागि बनाइएको तालमा डुबेर मरेको