
नेकपा(माओवादी केन्द्र) गोरखा मध्यपहाडी लोकमार्ग अभियानमा केन्द्रीत भएर लाग्ने भएको छ । बुधबार सम्पन्न पार्टीको पूर्ण बैठकले माओवादी केन्द्रीय समितिले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियानलाई सफल बनाउन जोड दिने निर्णय

प्रतीक्षा आले ।रासयनिक मलको माग वर्षेनी बढ्दो छ । मागअनुसारको आपूर्ति हुनुपर्छ भनेर सडकदेखि सदनसम्म आवाज उठिरहन्छ । तर आपूर्तिको अवस्था सँधै ज्युँका त्यूँ छ । जिल्लाको रासयनिक मलको माग

जबर्जस्ती करणीको आरोपमा प्रहरीले गोरखाका बिमल चेपाङलाई पक्राउ गरेको छ । नौ बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गण्डकी गाउँपालिका वडा नं. ६ का २१ बर्षका चेपाङलाई पक्राउ गरेको प्रहरीले

जेसीज सप्ताहको तेस्रो दिन मंगलवार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सिरानचोक गाउँपालिका–५ छोप्राकस्थित मण्डली माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको गोरखा जेसीजले जनाएको छ । ‘गरिव

गण्डकी प्रदेशभित्र परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिराले कानुनी मान्यता पाएको छ । घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेश सभाबाट मंगलबार सर्वसम्मतिले पारित भएको

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगसहित देशका सात उद्योगलाई निजीकरण गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । जनकपुर चुरोट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो र नेपाल मेटल कम्पनीसँगै हेटौंडा

गोरखा अस्पतालमा रेविज बिरुद्धको खोप सधै अभाव हुने गरेको छ । लामो समयदेखि खोप अभाव हुदैँ आएको अस्पतालले जनाएको छ । ‘करिव ७–८ महिना भ्याक्सिन नै भएन,’ अस्पतालका निमित्त मेडिकल

गोरखामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–७ धारापानीका लक्ष्मण आचार्य शनिबार पक्राउ परेका हुन् । आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया नाबालिकालाई यौन दुरुपयोग

आँबुखैरेनी गाउँपालिकाको महत्वपूर्ण धार्मिक स्थल छिम्केश्वरी बुढी देवी मन्दिरलाई बृहत्तर तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । महायज्ञको आयोजना आउँदो असोज १८ गतेदेखि २५

अतिथिहरुलाई आलूकै माला, आलु खाने प्रतियोगिता, बिजेताहरुलाई आलुकै पुरस्कार,अरु खेलका बिजेताहरुलाई पनि पाथीका पाथी आलु, स्टलमा पनि आलुकै परिकार यो हो गुम्दामा आयोजित आलु मेलाको विशेषता । यो मेला सोमबारदेखि