| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

लिजामा पालुङटार र भीमसेनथापा उत्कृष्ट, गोरखा नगरपालिका सबैभन्दा कमजोर

गोरखाको पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१

शिवशक्ति आमा समूहद्वारा मानव सेवा आश्रममा खाद्यान्न प्रदान

गोरखा नगरपालिका ८ हरमटारीस्थित शिवशक्ति आमा समूह महिलाहरूले तीज पर्वको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । समूहले यसवर्ष दरखाने कार्यक्रम नराखी दरका लागि खर्च हुने रकम बराबरको

आफ्नै छोरी र भतिजीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने पुरुष पक्राउ

आफ्नै छोरी र भतिजीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् । गत बुधबार छोरी र भतिजीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा सहिद लखन गाउँपालिका ३

उत्तरी गोरखामा जटिल बन्दै हेपाटाइटिस बी

चुमनुब्री गाउँपालिका ३ का दानबहादुर गुरुङ(नाम परिवर्तित)ले लामो समय राजधानीमा डेरा लिएर जापानी भाषा पढे । भाषा परीक्षा उतीर्ण पनि गरे । कन्सल्टेन्सीले भिसा प्रक्रिया सुरु ग¥यो । त्यो क्रममा

रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम सहकारीले पाएनन्

प्रभु मेनेजमेन्ट प्रालिले रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम नदिएको भन्दै जिल्लाका सहकारी संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । बिहीवार प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई

जेसिज गोरखाद्वारा बिरामीलाई फलफुल वितरण

जेसिज गोरखाले प्रदेश अस्पताल गोरखामा उपचारत बिरामीलाई फलफुल वितरण गरेको छ । जारी जेसिज सप्तहाको पाँचौ दिन आज बिरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको जेसिज गोरखा अध्यक्ष सुमन गुरुङले बताए।

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव मनाइयो

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव धुमधामका साथ मनाइएको छ । बिहीबार संस्थाको शाखा कार्यालय घ्याम्पेसालमा विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।घ्याम्पेसाल शाखाकी प्रमुख तारा ढुङ्गानाको

उत्तरी गोरखामा एकै भीरबाट खसेर दुईजनाको मृत्यू

उत्तरी गोरखाको एक दुर्गम गाउँमा एउटै भीरबाट खसेर दुईजनाको मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ६ धुम्चेका करिब ४३ बर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ बर्षका हिसेदोर्जे लामाको एउटै

गोरखा जेसिजद्वारा स्वास्थ्य शिविर सम्पन्न

गोरखा जेसिज गोरखाले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जेसिज सप्ताहको चौथो दिन बुधबार स्वास्थ्य शिविर सम्पन्न गरिएको कार्यक्रम संयोजक संगमबाबु श्रेष्ठले बताए । गोरखा नगरपालिका वडा नं. ३ घलाङस्थित

गोरखाका सिडिओको व्यवहारप्रति सांसद बजगाईको आपत्ति, आपतकालिन सहयोगमा गैरजिम्मेवार देखिएको आरोप

आपतकालिन सहयोगमा गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया गैरजिम्मेवार देखिएको सांसद राजेन्द्र बजगाईले आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रजिअको व्यवहारप्रति आपत्ती जनाए । उत्तरी गोरखाको बिही