
सोमबार, घटस्थापनाको दिन सार्वजनिक बिदा भएतापनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा प्रवाह हुने

केहीदिनदेखिको बर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे ३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए । ‘तातोपानीनेर

गोरखामा आउँदो कात्तिक १५ गते दोस्रो मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । नेपाल कराँते महासंघ गोरखाले शनिबार पत्रकार सम्मेलनमार्फत दोस्रो मेयर कप आयोजना गरिएको जानकारी दिएको हो ।

विकास मरहट्टा ।प्रत्येक पालिकामा कम्तिमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल निर्माण गर्ने सरकारको नीति आएको पनि एक दसक पुग्न लागिसक्यो । केही पालिकाले निर्माण गरेर पनि सञ्चालन गरिसकेका छन्

नेपाली कांग्रेस गोरखाले संविधान दिवसको अवसरमा र जेन–जीको आन्दोलनमा सहादत पाएकाहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेको छ । कांग्रेसले हरमटारी चोकमा शुक्रबार संविधान दिवसका अवसरमा र शनिबार आन्दोलनमा सहादत पाएकाहरुको १३

राजधानी तथा जिल्ला सदरमुकामहरुमा संविधान दिवस बर्सेनी मनाइँदै आएको हो, तर दुर्गम गाउँतिर कुनै दिवस, सभा, समारोहभन्दा पनि कामकै कुरा धेरै हुने गर्छन् । गोरखाको दुर्गम लाप्राक गाउँमा यो बर्ष

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८

आज संविधान दिवस जिल्लामा सामान्य रुपमा मनाइने भएको छ । जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम हुने भएको छ । बिहान ११ बजे सामान्य कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको

जेनजी आन्दोलनको प्रभाव जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा पनि देखिएको छ । भदौ महिनामा राजश्व घटेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत बर्षको भदौ महिनामा ७ लाख ७८

अजिरकोटमा स्वास्थ्य बीमा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य बीमा बोर्ड गोरखाको सह–आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यसमिति पधाधिकारी, स्वास्थ्य