| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गण्डकीमा प्रदेश संरचना पुनर्निर्माण गर्न कांग्रेस संसदीय दलले दियो १० लाख

गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दलको शुक्रबार बसेको

नौ जना भगौडा कैदीबन्दी गोरखामा पक्राउ

जेनजी आन्दोलनको लाभ उठाउँदै कास्की, तनहूँ र केन्द्रीय कारागारबाट भागेर गोरखा आइपुगेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका

बुधबारदेखि मनकामना केबलकार सञ्चालनमा

मनकामना केबलकारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा

बाहिरिने बेला फेरि किन सक्रिय भयो मनसुन ?

औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा

गोरखामा सोमबारदेखि ‘सहुलियत पसल’ सुरु

गोरखा सदरमुकाममा सोमबारदेखि ‘सहुलियत छुट मूल्य पसल–२०८२’ सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष भदौ ३० गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गरेको

अजिरकोटमा धमाधम स्याउ टिप्न थालियो

प्रतीक्षा आले ।यतिबेला जिल्लाको अजिरकोट गाउँपालिकामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । अजिरकोट गाउँपालिका वडा नं २ को २२०० मिटर उचाइमा अवस्थित मूलखर्क र नब्लूका स्याउ फर्ममा लगाइएको

के नेपालमा लोकतान्त्रिक व्यवस्था मासिने खतरा छ ?

शिव उप्रेती । केही दिनदेखि नेपालको सगरमा देखिएको राजनीतिक बादलले ठोस आकार लिन सकेको छैन । भौतिक संरचना जलेर कालाम्य भएको आकास बर्सातका कारण सफेद बन्दै गए पनि राजनीतिक आकासको

संविधान दिवसको अवसरमा गोरखामा खुल्ला दौड प्रतियोगिता हुने

संविधान दिवसको अवसमा गोरखामा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । यहीँ आउँदो असोज ३ गते पर्ने संविधान दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले छैटौं खुल्ला दौड प्रतियोगिता आयोजना

बिही र प्रोकमा हेपाटाइटिस ‘बी’को दोस्रो डोज लगाउन सुरु

गोरखाको चुमनुव्री गाउँपालिका वडा नं ४ प्रोक र ५ बिहिमा निःशुल्क हेपाटाइटिस ‘बी’ विरुद्धको दोस्रो डोज लगाउन सुरु भएको छ । किमोलुङ फाउण्डेशन नेपालले गाउँपालिकासंग समन्वय गरी आइतबारबाट चुमनुब्रीको प्रोक

सहरका जेन–जीलाई डाँडामा बसेर हेर्दै गाउँका जेन–जीहरु

शिव उप्रेती ।गतहप्ताको दुईदिन काठमाडौँलगायत देशका ठूला सहरका सडकमा जेन–जीको जनसागर उर्लियो । सुरक्षाकर्मीका गोलीले कैयौँ जेन–जी मरे । प्रदर्शनकारीका कुटाइले कैयौँ सुरक्षाकर्मी ढले । संसद भवन, सिँहदरबार, सर्वोच्च अदालत,