| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सबैलाई समेटेर अघि बढ्नुपर्ने संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाको आग्रह

राजनीतिक दलसंग संवद्ध रहेका युवा पुस्ता, दलितलगायत उत्पीडित वर्ग र समुदायलाई समेटेर अगाडि बढ्न संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाले अपिल गरेको छ । हाल देशमा सिर्जित विषम परिस्थितिमा संविधान

महिलामाथि असुरक्षा र हिंसा बढाउने गतिविधि रोक्न महिला संघहरुको अपिल

विषम परिस्थितिको गलत फाइदा उठाएर समाजमा अशान्ति फैलाउने, महिलामाथि असुरक्षा र हिंसा बढाउने वा कुनै गलत गतिविधि गर्ने प्रयासहरुलाई रोक्न जिल्लाका विभिन्न महिला संघ संगठनहरुले अपिल गरेका छन् । नेपाल

लयमा फर्कियो गोरखा

जेन–जीको आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका जिल्लाका सरकारी कार्यालयहरु आज(आइतबार) देखि खुल्ने भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आइतबारबाट जिल्लाका सबै सरकारी कार्यालय, शैक्षिक संस्था,

जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङ

जेन जी विरोध प्रदर्शनको गृहकार्यबारे एकाधबाहेक प्राय अनभिज्ञ थिए । त्यसतर्फ अगाध आस्था राख्नेबाहेक अरुले छिपछिपे जानकारी मात्र पाएका थिए । बलियो अनुसन्धान ब्यूरोले पनि फितलो अनुसन्धान गरेकाले सरकारले पनि

गोरखामा सार्वजनिक सवारी साधन चल्न थाल्यो

गोरखामा सार्वजनिक सवारी चल्न थालेका छन् । गत मंगलवारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधान शनिवारबाट चल्न थालेका हुन् । जेनजी आन्दोलनका कारण जिल्लाभित्र र बाहिर सार्वजनिक यातायात संचालन हुन सकेको

कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीवन्दी गोरखाबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा कास्की र तनहूँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६

आरुघाटको प्रथम शैक्षिक मेला स्थगित

आरुघाट गाउँपालिकामा हुने भनिएको प्रथम शैक्षिक मेला स्थगित गरिएको छ । आउँदो असोज १ र २ गते आयोजना गर्ने तयारी भएको मेला अहिलेको विषम परिवेशका कारण स्थगित गरिएको गाउँपालिकाले जनाएको

गोरखाको जनजीवन सामान्य बन्दै

जेनजीको आन्दोलनपछि बिषम बनेको देशभरको जनजीवनसंगै गोरखाको जनजीवन पनि सामान्य बन्दै गएको छ । कफ्र्यु र निषेधाज्ञा हटेसंगै बिहिबार साँझबाट बजारमा चहलपहल सुरु भएको हो । खाद्यान्न लगायतका केही पसलहरु

संविधानभित्र रहेर जेनजीका माग सम्बोधन गर्न स्थानीय तहहरुको माग

आन्दोलित जेनजीका मागहरु विद्यमान नेपालको संविधानभित्र रहेर सम्बोधन गर्न जिल्लाका स्थानीय तहहरुले माग गरेका छन् । बिहिबार जिल्लाका ११ वटै स्थानीय तहहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै संविधान र लोकतान्त्रिक

विद्यमान राजनीतिक निकासका लागि गोरखाका नेतृत्वको राय

प्रतीक्षा आले ।गत सोमबार र मंगलबार राजधानी काठमाडौँ लगायत देशभर भएको जेनजीको प्रदर्शनमा ज्यादै अप्रिय घटना घटे । सोमबार भएको नरसंहार तथा मंगलबार भएको भौतिक संरचना क्षतिपछि राजनीतिक संकटसमेत देखाप¥यो