| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

महिला उद्यमी संघ गोरखाको अध्यक्षमा पाण्डे

महिला उद्यमी संघ नेपाल गोरखाको अध्यक्षमा सिर्जना पाण्डे निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न

भवानी मावि मान्बुले जित्यो आरुघाटको राष्ट्रपति रनिङ शिल्ड

आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा भीमोदय माविको खेलमैदानमा यही मंगलबार, बुधबार र बिहिबार सञ्चालित प्रतियोगिता भवानी माविले जितेको हो ।विभिन्न

पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक १५ दिनसम्म फेला परिनन्

मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक अहिलेसम्म फेला पर्न सकेकी छैनन् । दुईहप्ता अघि गत कात्तिक १४ गते चुमनुब्री ३ न्याकफेदीको पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा

आरुघाटमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट बजारमा पहिलो पटक सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार

सुत्केरी महिला र शिशुको उद्धार

उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख

अनुगमन टोलीद्वारा गोरखा मेला स्थलबाट हानिकारक रङ जफत

गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन तथा व्यापार प्रवद्र्धनमेला २०८२’मा राखिएका स्टलका सामग्रीहरुको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीको

कुटपिट गरेर बुबाको हत्या, छोरा पक्राउ

कुटपिट गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा गोरखाको चुमनुब्री गाउँपालिका६ चुम्चेत घर भई काठमाडौं महानगरपालिका १५ किमडोल बस्ने

झरीले आरुघाटका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति

गत हप्ताको झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । लगातार परेको झरीले सो गाउँपालिकाका ९२० जना किसानको २३३० रोपनी खेतमा लगाइएको धानबालीमा क्षति गरेको गाउँपालिकाले

प्रभात किरण माविमा बन्यो ५४ लाखमा सौचालय

धार्चे गाउँपालिका ७ लापुवेशीमा ५४ लाख लागतमा सौचालय निर्माण भएको छ । नवनिर्मित नौ कोठे सौचालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।नमस्ते गुम्दा स्वीट्जल्याण्डको सहयोग तथा प्राकृतिक